• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

देउवा सरकार गठनपछि नेपालले भारतलाई बिजुली बेच्न सफल भएकाे भन्ने दाबीमा घिसिङले सन्दर्भ लुकाए


    Avatar photo
शनिबार, असोज २२, २०७९ मा प्रकाशित

काठमाडाैँकाे एक निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भनी चर्चा गरिएका घिसिङकाे दाबीमाथि नेपाल चेकले तथ्य जाँच गरेकाे छ ।

Advertisement

सबैभन्दा पहिला उनकाे भाषणकाे उक्त अंश हेराैँ (युट्युबमा हेर्नुहाेस्, १: ३२: ५० देखि  १:३३:२४ सम्म) :

सम्माननिय प्रधानमन्त्री, माननिय मन्त्रीज्युकाे जुन यसपालिकाे आगमनसँगै हामीले विद्युत ब्यापार गर्न सफल भयाैँ । एउटा सानाे कुरा, जिल (जाेश) काे कुराले पनि ठूलाे काम गर्छ । एउटा सानाे कुरा भयाे भन्दैमा चिन्ता गरिरहनु पर्छ जस्ताे लाग्दैन । याे शुरुवात हाे । शुरुवातका दिनमा केही शुभ संकेत देखाएका छाैँ । अब आगामी दिनमा धेरै राम्राे बन्दै जानेछ ।

कुलमान घिसिङ

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्ने आदेश गरेपछि २०७८ साल असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका थिए । साेही दिन उर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रीमा माओवादी नेता पम्फा भुसाल नियुक्त भइन् ।

नेपालले भारतलाई बिजुली बेच्ने अभियानकाे इतिहास झण्डै दुई दशक लामाे भएपनि त्यसका लागि आवश्यक विद्युत ब्यापार सम्झाैताले भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले २०७१ साल साउन ३ मा नेपालकाे भ्रमण गरेपछि गति लिएकाे हाे ।

२०७१ सालदेखि यता भारतलाई बिजुली बेच्नका लागि नेपालले गरेकाे प्रयासकाे समय रेखा यस्ताे छ ।

  • सरकारकाे मन्त्रिपरिषद बैठकले प्राधिकरणलाई बिजुली निर्यात गर्ने अनुमति दिएकाे थियाे ।

  • २०७७ साल माघ १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाकाे ढल्केबरमा निर्मित ४०० र २२० केभी ढल्केबर सब स्टेसनकाे उद्घाटन गरे । उक्त सब स्टेसन चालु भएपछि करीब १००० मेगावाट बिजुली ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आदान प्रदान गर्न सम्भव भएकाे थियाे ।

  • २०७७ फागुनमा भारतले विद्युत ब्यापार सम्झाैता गरेका मुलुकले भारतीय कम्पनीमार्फत बिजुली आयातनिर्यात गर्न पाउने गरी अन्तरदेशीय विद्युत आयात निर्यात कार्यविधि जारी गरेकाे थियाे । उक्त कार्यविधि जारी भएपछि भारतसँग विद्युत ब्यापार गर्न नेपाललाई सहज भएकाे थियाे ।

  • सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्ने आदेश गरेपछि २०७८ साल असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका थिए ।

  • २०७८ साल कात्तिक १५ गते भारतले केन्द्रीय विद्युत नियमन आयाेगकाे इण्डियन इनर्जी एक्सचेञ्ज अन्तर्गत नेपाललाई बिजुली निर्यात गर्ने अनुमति दियाे । त्यस अघिसम्म नेपालमा बढी भएकाे बिजुली भारतले पैँचाेकाे रुपमा लिने गरेकाे थियाे ।

  • प्रधानमन्त्री शेरबहादुर देउवा २०७९ साल चैत १८-२० भारतकाे ‌औपचारिक भ्रमण गरेका थिए । त्यस क्रममा नेपाल-भारतबीच उर्जा क्षेत्रमा स‌ंयुक्त दृष्टिकाेण पत्र जारी भयाे । यसपछि भने भारतसँगकाे विद्युत ब्यापारले ‌‍‍औपचारिकता पायाे

    निष्कर्ष

    माथिकाे समय रेखाबाट प्रष्ट हुन्छ, वर्तमान सरकार गठन भएपछि औपचारिक रुपमा शुरु भएकाे भारतसँगकाे बिजुलीकाे ब्यापारका पछाडि कम्तिमा दशक लामाे इतिहास छ । नेपाल-भारत बीच अनेकाैँ चरणमा वार्ता भएका छन् । ती वार्ता सुशील काेइराला नेतृत्वकाे सरकारदेखि केपी ओली नेतृत्वकाे सरकारका पालामा भएका थिए ।

    तर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यी सन्दर्भहरु र पृष्ठभूमि लुकाएका छन् । उनले झण्डै आधा घन्टाकाे आफ्नाे मन्तव्यमा भारतसँगकाे बिजुली ब्यापारका लागि सम्पूर्ण जस शेरबहादुर देउवा नेतृत्वकाे सरकार र उर्जा मन्त्री पम्फा भुसाललाई दिएका छन् । तसर्थ उनकाे दाबीमा सन्दर्भ लुकाइएकाे हाम्राे ठहर छ  ।

    (यो सामग्री नेपाल चेक डट ओआरजी ले तयार पारेको हो)

शनिबार, असोज २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू

भर्खरै

  • १.
    बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

  • २.
    स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

  • ३.
    पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

  • ४.
    समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

  • ५.
    भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

  • ६.
    खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ७.
    फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

  • ८.
    प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.