• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

धनगढीको पञ्चोदयमा ओआरएस र हिट वे सेन्टर : गर्मीमा विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि ‘जीवनजल’ को व्यवस्था

पाकिस्तानमा बम विस्फोटमा छ सैनिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

    Avatar photo
शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित

कैलाली। धनगढी उपमहानगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने खुटिया खोलाको बेली क्षेत्रमा वातावरणीय अध्ययन तथा कानुनी प्रक्रिया पूरा नगरी नदीजन्य पदार्थ उठाउन पुगेका दर्जनौँ ट्र्याक्टरलाई प्रहरीले फर्काइदिएको छ।

Advertisement

शुक्रबार बिहानै खुटिया खोलाको बेली क्षेत्रमा नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टरलाई प्रहरीले रोकेर वातावरणीय अध्ययन तथा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी नदीजन्य पदार्थ उत्खनन गर्न नमिल्ने भन्दै फिर्ता पठाएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक नरेन्द्र चन्दका अनुसार कानुनले तोकेको प्रक्रिया पूरा नगरी नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न खोजिएपछि प्रहरी परिचालन गरिएको हो।

“वातावरणीय अध्ययनलगायत आवश्यक कानुनी प्रक्रिया पूरा नगरी नदीजन्य पदार्थ उत्खनन गर्न पाइँदैन। कानुनले तोकेको मापदण्ड पूरा गरेर मात्रै काम गर्नुपर्छ,” प्रहरी उपरीक्षक चन्दले भने।

खोलामा पुगेका ट्र्याक्टर मात्र नभई राजस्व संकलनका लागि पुगेको धनगढी उपमहानगरपालिकाको नगर प्रहरी टोलीलाई समेत प्रहरीले फिर्ता पठाएको बताइएको छ।

प्रहरीले कानुनी मापदण्ड पूरा नगरी राजस्व संकलन गर्नसमेत नमिल्ने भन्दै नगर प्रहरीलाई फिर्ता पठाएको थियो। यस बिषयमा उपमहानगरपालिकाका कुनै पनि कर्मचारी बोल्न मान्दैनन । एक कर्मचारीले भने -“सर मेरो कहिकतै नाम आयो भने मेरो जागिर जान्छ । त्यस कारण प्लिज मेरो नाम उल्लेख नगरिनु होला ।

खोलाबाट नदीजन्य पदार्थ उत्खननको समय नजिकिँदै गर्दा स्थानीय तह र प्रहरीबीच अधिकार तथा कानुनी प्रक्रियाको विषयले समेत चर्चा पाएको छ। वातावरणीय अध्ययनबिनै खोलामा मेसिन तथा ट्र्याक्टर पुग्ने क्रम रोक्न प्रहरीले सक्रियता देखाएपछि उपमहानगरपालिकाले समेत सार्वजनिक सूचना जारी गरेको हो।

अब प्रश्न उठेको छ, वातावरणीय अध्ययन र कानुनी प्रक्रिया पूरा नगरी खोलामा ट्र्याक्टर कसरी पुगे? र राजस्व उठाउने तयारीमा नगर प्रहरी किन खोलामै पुग्यो? यस विषयमा सम्बन्धित निकायले स्पष्ट जवाफ दिनुपर्ने देखिन्छ।

शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते
समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’
भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?
फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु
प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्
सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

भर्खरै

  • १.
    पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

  • २.
    समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

  • ३.
    भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

  • ४.
    खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ५.
    फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

  • ६.
    प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

  • ७.
    सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ८.
    धनगढीको पञ्चोदयमा ओआरएस र हिट वे सेन्टर : गर्मीमा विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि ‘जीवनजल’ को व्यवस्था

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.