• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

धनगढीको पञ्चोदयमा ओआरएस र हिट वे सेन्टर : गर्मीमा विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि ‘जीवनजल’ को व्यवस्था

पाकिस्तानमा बम विस्फोटमा छ सैनिकको मृत्यु

मन्त्रिपरिषद्को बैठक बस्दै

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

कालीगण्डीको कटानबाट जोगाउन घरापमा कम्पोजिट पर्खाल

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

    Avatar photo
शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित

मनिला- दक्षिणी फिलिपिन्सको एउटा विद्यालयमा शुक्रबार एक विद्यार्थीले गरेको घातक आक्रमणमा कम्तीमा दुई जनाको हत्या गरेको अधिकारीहरूले जनाएका छन् ।

Advertisement

स्थानीय उद्धारकर्ताहरूले मिन्डानाओको दक्षिण कोटाबातो प्रान्तको बङ्ग नेशनल उच्च माध्यामिक विद्यालयमा भएको गोली हानाहानको बारेमा जानकारी प्राप्त भए पछि घटनास्थलमा पुग्दा एक पुरुष र एक महिलाको मृत्यु भईसकेको जनाएका छन् । उनीहरुका अनुसार दुवै जना कक्षा ९ का विद्यार्थीहरू आपदा एजेन्सीका कर्मचारी रिजाली डेडेलललाई उदृत गर्दै एएफपीले जनाएको छ ।

दक्षिण कोटाबातो प्रान्तीय गभर्नर रेनाल्डो तामायोले बन्दुकधारी पीडितको सहपाठी भएको बताउँदै त्यस स्कुलको कक्षा नौँ को विद्यार्थी रहेको प्रष्ट पर्नु भएको छ ।

बन्दुकको गोलीले घाइते भएका कम्तीमा तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेकोसमेत उहाँले बताउनुभयो ।

तमायोले बन्दुकधारीले हाते बन्दुक प्रयोग गरेर एक्लैले यस्तो घटना घटाएको बताउनुभएको छ ।

बङ्गाका मेयर अल्बर्ट पालेन्सियाले छुट्टै रेडियो अन्तर्वार्तामा शिक्षा विभागका अधिकारीहरूका छोरा तथा घटनाका सन्दिग्धले घरबाट बन्दुक लिएको बताउनुभयो ।

कक्षा ९ का विद्यार्थीले दुईजना साथीलाई लन्चपछि तुरुन्तै घटना घटाउने आफ्नो योजनाबारे चेतावनी दिएकोसमेत उहाँले बताउाुभयो ।

प्रहरीले हालसम्म बन्दुकधारीको उमेर पुष्टि गर्न नसकेको जनाइएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरिएको र एएफपीले प्रसारण गरेको भिडियोमा, एक व्यक्तिले स्कुलबाट घाइते बालक जस्तो देखिने वस्तु बोकेको देख्न सकिन्छ ।

मिन्दानाओको अर्को विद्यालयमा आत्महत्या गर्न ुअघि एकजना विद्यार्थीले आफ्ना साथीलाई गोली हानेर आत्महत्या गरेको प्रत्यक्ष प्रसारण गरेको एक महिनापछि शुक्रबार यो गोलीकाण्ड भएको हो ।

सुरक्षा बलियो बनाउन यस महिना फिलिपिन्समा प्रत्यक्ष सुटर अभ्यास गरिएको थियो ।

पालेन्सियाले शुक्रबार बङ्गाका बन्दुकधारीका आमाबाबु त्यहाँ अभ्यासमा संलग्न रहेको पनि बताउनुभएको छ ।

शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए
प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्
सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट
धनगढीको पञ्चोदयमा ओआरएस र हिट वे सेन्टर : गर्मीमा विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि ‘जीवनजल’ को व्यवस्था
पाकिस्तानमा बम विस्फोटमा छ सैनिकको मृत्यु
मन्त्रिपरिषद्को बैठक बस्दै

भर्खरै

  • १.
    खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • २.
    फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

  • ३.
    प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

  • ४.
    सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ५.
    धनगढीको पञ्चोदयमा ओआरएस र हिट वे सेन्टर : गर्मीमा विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि ‘जीवनजल’ को व्यवस्था

  • ६.
    पाकिस्तानमा बम विस्फोटमा छ सैनिकको मृत्यु

  • ७.
    मन्त्रिपरिषद्को बैठक बस्दै

  • ८.
    डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.