• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफलः वृश्‍चिक- रमाइलो दिन, सिंह- यात्राको अवसर


    Avatar photo
बिहिबार, जेठ ३२, २०८० मा प्रकाशित

मेष- आजको दिन आम्दानी हुने छैन। उपचारमा खर्च बढ्ने छ। स्वास्थ्य कमजोर रहने हुनाले खानपानमा विचार पुर्‍याउनु होला। व्यापार, व्यवसायले पनि लाभ नदेलान्।

Advertisement

वृष- साथीभाइको साथ मिल्ने छ। अध्ययन, अध्यापन कमजोर रहला। आम्दानीका स्रोत भने बढ्ने योग छ। घरमा पाहुनाले सताउलान्।

मिथुन- आकस्मिक धनलाभको योग छ। आर्थिक पाटो सबल रहने छ। व्यापार, व्यवसाय फलदायी रहलान्। उपहार प्राप्त होला।

कर्कट- विशिष्‍ट व्यक्तित्वले तपाईंको प्रशंसा गर्नेछन्। टाढाको रमणीय यात्रामा निस्किनुपर्ने हुन सक्छ। अध्ययनमा सफलता प्राप्त हुनेछ।

सिंह- यात्राको अवसर मिल्न सक्छ। स्वास्थ्य कमजोर रहने छ, खानपानमा सावधानी आवश्यक छ। अरूको भर नपर्नु नै उत्तम हुनेछ, नत्र धोका पाइने छ।

कन्या- अपेक्षा गरिएको काम सम्पादन नहुन सक्छ। इष्‍टमित्रसँगको भेटमा मन प्रफुल्लित रहने छ। पितृ धनबाट लाभ हासिल होला। पराक्रम बढ्ने छ।

तुला- अनावश्यक खर्च बढ्ने छ। धर्मकर्ममा मन जाला। मनमा सकारात्मक भाव उत्पन्‍न हुनेछ। आर्थिक पक्ष सन्तोषजनक रहने छ। धनलाभ हुन सक्छ।

वृश्‍चिक- सकारात्मक सोचको विकास हुनेछ। उपलब्धीमुलक यात्रा हुन सक्छ। परिश्रमको प्रतिफल पाइने समय छ। दिन रमाइलोसँग बित्‍नेछ।

धनु- अनावश्यक धन नाश हुने सम्भावना रहेकाले मितव्ययिता अपनाउनु उत्तम हुनेछ। छरछिमेकमा झगडा हुन सक्छ। कामको बोझ बढ्ने योग रहेकाले थकित महशुस हुन सक्छ।

मकर- स्वास्थ्य सबल रहने छ। आर्थिक लाभ हासिल हुने योग छ। सामाजिक गतिविधिले प्रतिष्‍ठा दिलाउला। मन द्विविधाग्रस्त रहने छ। मनमुटावको योग रहेकाले बोल्दा विचार पुर्‍याउनु होला।

कुम्भ- कृषिकर्मले लाभ दिलाउला। व्यापार, व्यवसाय पनि फलदायी रहलान्। विवेक प्रयोग गर्दा लक्ष्‍य प्राप्ति हुन सक्छ। सन्तानले सन्तोष दिलाउलान्।

मीन- लाभदायक यात्राको योग छ। जोश, जाँगर र हिम्मत बढेको छ। स्वादिष्‍ट व्यञ्‍जनमा रमाउन पाइने छ। आकस्मिक लाभको सम्भावना पनि छ।

बिहिबार, जेठ ३२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • २.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ३.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ४.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ५.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • ६.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • ७.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ८.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.