• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ २२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पपुवामा आगलागी, ११ जनाको मृत्यु

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्धः जनजीवन प्रभावित

रसुवा बाढीः एक हजार ३५५ को मृत्यु

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, कम्तीमा ५ जनाको मृत्यु

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : मेष- दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ७. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष


    Avatar photo
सोमबार, भदौ २२, २०८३ मा प्रकाशित

मेष- सानातिना काममा महत्त्वपूर्ण समय बित्‍नेछ। सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ। गरेका कामबाट ठूलो उपलब्धि हासिल गर्न नसकिएला।

Advertisement

वृष- आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुनेछ। सोचेकोे काम समयमै सम्पन्‍न नहोला। अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला। तथापि, अन्तिममा सुखानुभूति होला।

मिथुन- पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्ने छ। माता-पितासँगको भेटले मनमा हर्ष छाउनेछ। श्रद्धा र परोपकारमा मन जानेछ।

कर्कट- पैसो कमाउने योग छ। पारिवारिक सुख मिल्ने दिन छ। व्यापारमा पनि फाइदाकै योग देखिन्छ। विपरीत लिंगीको हौसलाले मन रमाउनेछ।

सिंह- बिहान काम बन्‍नेछ, साँझ सामान्य तनाव होला। इष्‍टमित्रहरूसँग असमझदारी बढ्न सक्छ। मुद्दा मामिलामा पर्न सकिएला।

कन्या- स्वास्थ्यका दृष्‍टिकोणले राम्रो समय छ। आर्थिक लाभ हुनेछ। मान सम्मान पनि पाउन सकिने छ। पेशागत समस्या भने देखिन सक्छ।

तुला- काम बन्‍नाले मन रमाउने छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्‍य पहिल्याउन सकिनेछ। धन कमाउने योग छ।

वृश्‍चिक- व्यापारबाट राम्रै आम्दानी हुन सक्छ। नसोचेको काम बन्‍ने छ। प्रियसाथीसँग पनि भेटघाट होला। नोकरीमा दिन सामान्य रहला।

धनु- खानामा सचेत रहनुपर्ने दिन छ। अनावश्यक झमेलामा परिएला। यात्राको क्रममा सावधान रहनु होला।

मकर- काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्। अन्‍नलाभ होला। धनलाभ पनि होला। परोपकारका काममा पनि मन जानेछ।

कुम्भ- आयआर्जन हुने दिन छ। यात्राको सम्भावना छ। मनमा हर्ष छाउनेछ। फलिफाव हुने दिन छ।

मीन- घरमा पाहुनाले सताउने छन्। धन लाभ होला। रमाइलो यात्राको पनि योग छ।

सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पपुवामा आगलागी, ११ जनाको मृत्यु
नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता
बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्धः जनजीवन प्रभावित
रसुवा बाढीः एक हजार ३५५ को मृत्यु
पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

भर्खरै

  • १.
    पपुवामा आगलागी, ११ जनाको मृत्यु

  • २.
    नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

  • ३.
    बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्धः जनजीवन प्रभावित

  • ४.
    रसुवा बाढीः एक हजार ३५५ को मृत्यु

  • ५.
    पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

  • ६.
    मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

  • ७.
    मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, कम्तीमा ५ जनाको मृत्यु

  • ८.
    राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.