• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीः एक हजार २९३ शव फेला

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

यमनमा झडपमा ८१ लडाकू मारिए

पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

सुनचाँदीको मूल्यमा वृद्धि

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

लोकप्रिय समाचार

  • १. विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • २. बड्का भलमन्साको विलाप !

  • ३. सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • ४. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • ५. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • ६. नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

  • ७. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ

  • ८. राशिफल : मेष- दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ९. राशिफल : तुला- भाग्योन्‍नती, वृश्‍चिक- शत्रु परास्त

  • १०. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग


    Avatar photo
बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित

कैलाली। रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि निर्माण व्यवसायी संघ कैलालीले आर्थिक सहयोग गरेको छ।

Advertisement

संघले प्रधानमन्त्री राहत तथा उद्धार कोषमा २ लाख ११ हजार १११ रुपैयाँ सहयोग उपलब्ध गराएको हो।
विपत्तिको पीडामा परेका नागरिकसँग ऐक्यबद्धता जनाउँदै संघले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको संघका अध्यक्ष दीर्घराज जोशीले जानकारी दिए।

‘विपद् जहाँ आए पनि पीडा सबै नेपालीको साझा पीडा हो’ भन्ने भावनाका साथ राहत तथा उद्धार कार्यमा थोरै भए पनि योगदान पुरयाउने उद्देश्यले सहयोग गरिएको अध्यक्ष जोशीले बताए।

रसुवाको बाढीले ठूलो जनधनको क्षति पुरयाएको अवस्थामा पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोगी हातहरू अघि बढिरहेका छन्। निर्माण व्यवसायी संघ कैलालीको यो सहयोगले विपत्तिमा मानवीयता र सामाजिक एकताको सन्देश दिएको छ।

बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीः एक हजार २९३ शव फेला
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
यमनमा झडपमा ८१ लडाकू मारिए
पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो
डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन
सुनचाँदीको मूल्यमा वृद्धि

भर्खरै

  • १.
    भोटेकोशी बाढीः एक हजार २९३ शव फेला

  • २.
    चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

  • ३.
    यमनमा झडपमा ८१ लडाकू मारिए

  • ४.
    पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • ५.
    डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

  • ६.
    सुनचाँदीको मूल्यमा वृद्धि

  • ७.
    फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

  • ८.
    डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.