• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ १६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

सुन र चाँदीको मूल्य घट्यो

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

भोटेकोशी बाढीपीडितका साथमा पोखरेली

ढुङ्गेमा यातायात सञ्चालन

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पराना नदीमा ७७ वर्षयताकै कम पानी !

लोकप्रिय समाचार

  • १. विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • २. राशिफल : कर्कट- स्वादिष्‍ट भोजन, मकर- पराक्रम बढ्ने

  • ३. सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • ४. बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !

  • ५. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • ६. राशिफल : कन्या- कीर्तिमान, तुला- आतिथ्य सत्कार

  • ७. नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

  • ८. बड्का भलमन्साको विलाप !

  • ९. राशिफल : मकर- पुरुषार्थ, कुम्भ- उचित प्रतिफल

  • १०. राशिफल : तुला- भाग्योन्‍नती, वृश्‍चिक- शत्रु परास्त

राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ


    Avatar photo
सोमबार, भदौ १५, २०८३ मा प्रकाशित

मेष- आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

Advertisement

वृष- भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम शुरु गर्न सकिनेछ। आयआर्जन राम्रै हुनेछ। विभिन्‍न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ। सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ।

मिथुन- एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। धार्मिक अनुष्‍ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्‍न सकिनेछ।

कर्कट- व्यवसायमा प्रशस्तै लाभ हुनेछ। भाग्योन्‍नतिको समय छ। धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ। सहयोगीहरूले फाइदा दिलाउनेछन्।

सिंह- अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्‍न गर्दा सामान्य फाइदा हुनेछ। हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अरूको सुझावमा भर नपर्नु होला।

कन्या- आफ्नै कमजोरीले विवादमा परिने योग छ। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।

तुला- गरेका कामबाट धेरैलाई फाइदा पुग्‍न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। अतिथिका रूपमा सत्कार पाइने सम्भावना छ। प्रयत्‍न गर्दा घरेलु काममा फाइदा पुग्‍ने समय छ।

वृश्‍चिक- व्यापार-व्यवसायमा लाभ हुनेछ। व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ। मान र विद्या प्राप्त हुने समय छ। विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ।

धनु- स्वास्थ्य कमजोर रहनाले जोश-जाँगरमा कमी आउनेछ। पठनपाठनमा समय दिन नसकिएला। नयाँ काममा हात हाल्न केही समय पर्खनु होला।

मकर- कीर्तिमानी काम सम्पादन होला। तथापि, सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ। नयाँ काममा हात हाल्ने समय आएको छ। विशेष उपहारका साथ प्रेम प्रस्ताव प्राप्त हुन सक्छ।

कुम्भ- आश मारेको काम बन्‍नाले उत्साह जाग्‍नेछ। सानो प्रयत्‍नले ठूलो काम सम्पादन हुनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ।

मीन- वैदेशिक क्षेत्रबाट सामान्य लाभ उठाउन सकिनेछ। पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्‍नेछ।

सोमबार, भदौ १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला
सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर
सुन र चाँदीको मूल्य घट्यो
सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै
रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु
भोटेकोशी बाढीपीडितका साथमा पोखरेली

भर्खरै

  • १.
    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

  • २.
    सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

  • ३.
    सुन र चाँदीको मूल्य घट्यो

  • ४.
    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

  • ५.
    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

  • ६.
    भोटेकोशी बाढीपीडितका साथमा पोखरेली

  • ७.
    ढुङ्गेमा यातायात सञ्चालन

  • ८.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.