• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

शनिबारको राशिफल : कसैलाई लाभै लाभ, कोही समस्यामा


शनिबार, माघ १४, २०७९ मा प्रकाशित

मेष- विश्वास गरेका व्यक्तिबाट धोका पाइने योग छ। अवसरवादीहरूबाट सावधान रहनु होला। तिनीहरूले तपाईंका कमजोरीको फाइदा उठाउने प्रयास गर्नेछन्।

Advertisement

वृष- अनावश्यक भेटघाटबाट टाढा रहनु वेश। त्यसले काममा बाधा उत्पन्न गर्नेछ। आँट गर्न नसक्दा पछाडि परिनेछ। स्वास्थ्य कमजोर रहनेछ तर सामुदायिक हितमा काम फत्ते गर्न सकिनेछ।

मिथुन- काम गर्दा चुनौती आउनु स्वाभाविकै हो। तर, प्रयास गर्न नछोड्नु होला। खर्च हुनेछ तर त्यसले दीगो फाइदातर्फ अगाडि बढाउने छ। महत्त्वपूर्ण निर्णय लिने समय भएकाले विवेकशील बन्नु राम्रो होला।

कर्कट- अनावश्यक सोखले फजुल खर्च बढाउनेछ। अल्छी लागेर काम बिग्रिने छ। आर्थिक उपार्जनमा बाधा पुग्ने योग छ। स्वास्थ्यको समस्या देखिन सक्छ।

सिंह- तार्किक क्षमत अझ बढ्ने छ। रोकिएका काम फटाफट सम्पादन होलान्। लगनशीलताले दीगो फाइदा दिलाउने छ। ऋणबाट मुक्ति पाउनु होला।

कन्या- मनग्य धन आर्जनको योग छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धी बन्ने छन्। कीर्तिमानी काम थाल्न विलम्ब नगर्नु होला , आकस्मिक धनलाभको योग छ।

तुला- अवसर आउँदा पनि अरूको मुख ताक्ने बानीले हानी गर्नेछ। विशेष जिम्मेवारीको अवसर आउँदा पछाडि नहट्नु होला। आम्दानीका स्रोत बढ्ने योग छ।

वृश्चिक- अवसर गुम्यो भने आफ्नै कमजोरी कारक हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। बौद्धिक जमातलाई आकर्षित गर्न सकिने छ।

धनु- मित्र मिलनको योग छ। कमी कमजोरी सुधार्दै अगाडि बढ्न सकिने छ। तनावका बीच सामुदायिक हितमा काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ।

मकर- सोचेका काम बन्ने छन्। विभिन्न अवसरले पछ्याउने छन्। दीर्घकालीन योजना अगाडि बढाउनु होला। परोपकारका कामबाट प्रतिष्ठा कमाइनेछ।

कुम्भ- आम्दानीको गोरेटो पहिल्याउन सकिने छ। श्रमको मूल्यांकन हुनेछ। दिन मनोरञ्जनपूर्ण बित्नेछ। परिवारजनको साथ पाइने छ।

मीन- कामबाट प्रशस्त लाभ आर्जन हुने योग छ। तर, साँझपख इर्श्या गर्नेहरूबाट सावधान रहनु होला। तथापि, आम्दानी बढ्नुका साथै आर्थिक पक्ष सबल रहने छ।

शनिबार, माघ १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • २.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ३.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ४.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ५.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ६.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ७.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ८.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.