• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

घरमा एक्लै हुँदा कसरी बनाउने चिनियाँ स्टाइल फ्राई राइस?


शनिबार, पुष २३, २०७९ मा प्रकाशित

काठमाडौं- रेस्टुराँहरूले सर्भ गर्ने चाइनिज स्टाइलको फ्राई राइस विदाको उपयोग गर्दै घरमै पनि बनाउन सकिन्छ। सेफ्स बर्गरका आउटलेटहरूमा फ्राई राइसका पारखीहरूले यो परिकार खुबै मन पराउनुभएको छ।

Advertisement

आजको प्रस्तुतिमा खानाको यो परिकारको बारेमा चर्चा गर्दैछु।

आवश्यक सामग्री

(१) स्लाइस गरिएको प्याज- १५ ग्राम
(२) लसुनका टुक्रा- १० ग्राम
(३) सिंगो अण्डा- एउटा
(४) नुन र मरिचको धुलो
(५) गार्लिक पाउडर (लसुनको धुलो)- ५ ग्राम
(६) तिलको तेल- ५ एमएल
(७) तिलको धुलो- ५ ग्राम
(८) हरियो प्याजको पत्ता- ५ ग्राम
(९) बासमती चामल- २०० ग्राम

बनाउने तरिका

तिलको तेल कराहीमा तताउने। तातेपछि त्यसमा स्लाइस गरिएको प्याज, लसुनका टुक्रा हाल्ने। अनि खैरो रंग आउन्जेल भुट्ने।

त्यसपछि अण्डा फोरेर हाल्ने। त्यसपछि अण्डाको टुक्रा-टुक्रा हुने गरी मिक्स गर्ने।

त्यसमा पाकेको बासमतीको भात हाल्ने। त्यसलाई मज्जाले पन्युले चलाउने। र, मिक्स गर्ने।

त्यसपछि नुन, मरिचको धुलो, गार्लिक पाउडर, हरियो प्याजको पत्ता हाल्ने। ती सबैलाई पन्युले राम्ररी चलाउने। त्यसपछि तिलको धुलो हाल्ने। र, सबैलाई पन्युले राम्ररी चलाएपछि चाइनिज स्टाइल फ्राई राइस खानका लागि तयार भयो।

माथिको परिमाणमा बनाइएको फ्राई राइस एकजनाका लागि मात्र हो। धेरैजनाका लागि बनाउनुपर्दा त्यसरी नै सामग्रीहरू थप्दै जानुपर्छ।

(लेखक तामाङ सेफ्स बर्गर नेपालका संस्थापक तथा एक्जुकेटिभ सेफ हुन्)

शनिबार, पुष २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !
पहिले ऋण चुक्ता कि लगानी ?

भर्खरै

  • १.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • २.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ३.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ४.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • ५.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • ६.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ७.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • ८.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.