• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

राष्ट्रपतिबाट पशुपतिमा पूजाआराधना

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

गुनी सख्खरका गुनै गुन !


    Avatar photo
बुधबार, कार्तिक १३, २०८२ मा प्रकाशित

नयाँदिल्ली- शहर-बजारमा सख्खर सहजै उपलब्ध छ। र, त्यो एनिमियाबाट बचाउने एक महत्त्वपूर्ण खाद्यपदार्थ हो।

Advertisement

आयुर्वेदका अनुसार हाम्रो भान्सामा उपलब्ध हरेक वस्तुको औषधीय महत्त्व छ। र, त्यसैमा पर्छ, सख्खर पनि। जाडोयाममा सख्खरलाई ‘सुपरफुड’ उपनाम पनि दिइएको छ।

अमेरिकी केमिस्ट अल्बर्ट सी. बार्नसले आफ्नो पुस्तक ‘एग्रिकल्चर अफ द सुगरकेन’मा करिब ६०० ईसापूर्वको आसपास उखु मलाया प्रायद्विप र तत्कालीन बर्माबाट भारतीय उपमहाद्विपमा पुगेको उल्लेख गरेका छन्। र, त्यतिबेलादेखि नै उखु पेलेर सख्खर बनाउन थालिएको अनुमान छ। संसारभर उपलब्ध सख्खरको ७० प्रतिशत हिस्सा भारतले बिक्री गर्ने गरेको छ।

सख्खर खाँदा ऊर्जाको स्तर बढ्छ। यसमा धेरै प्रकारका भिटामिन, आइरन, म्याग्‍नेसियम र क्याल्सियमजस्ता मिनरल्स पाइन्छन्। ती वस्तुले शरीरमा रक्त अल्पता (एनिमिया)बाट बचाउँछन्। र, जोर्नी दुखाइबाट पनि मुक्ति दिन्छन्।

सख्खरका १० फाइदा

– पाचन प्रणालीमा सुधार ल्याउँछ

– कलेजो र रगतको विषहरण हुन्छ

– श्‍वासप्रश्‍वासको इन्फेक्सनबाट टाढा राख्छ

– कब्जियतको समस्याबाट टाढा राख्छ

– मानसिक र शारीरिक तनाव कम गराउँछ

– प्रिमिन्स्ट्रुअल सिन्ड्रोमबाट राहत दिलाउँछ

– रक्त अल्पताको जोखिम कम गराउँछ

– छालाको स्वास्थ्य राम्रो राख्‍न मद्दत गर्छ

– मुटुको स्वास्थ्य राम्रो राख्‍न मद्दत पुर्‍याउँछ

– शरीरमा ऊर्जाको सञ्‍चार गराउँछ

 

बुधबार, कार्तिक १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला
सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

भर्खरै

  • १.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • २.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ३.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ४.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ५.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ६.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ७.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

  • ८.
    ह्यारी–मेघनको शाही हैसियत यथावत्

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.