• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

स्कुल बसले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन जना घाइते

श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट

बडीमालिकामा फोर–जी सेवा विस्तार, सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवाको पहुँचमा ल्याउने सञ्चारमन्त्रीको प्रतिबद्धता

न्युजिल्यान्डमा बालबालिकालाई फेसबुक, टिकटक चलाउन प्रतिबन्ध

कपिलवस्तुमा १२ करोड लगानीमा नयाँ तेल उद्योग

असंलग्‍न शिखर सम्मेलनमा भाग लिन सर्विया जाँदै मन्त्री खनाल

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- धन लाभ, वृश्‍चिक- मनोरञ्‍जन

  • २. बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • ३. निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?

  • ४. राशिफल : सिंह- आरामदायी यात्रा, धनु- मित्रबाट सहयोग

  • ५. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ६. धनगढी–विराटनगर अब VIP SOFA AC बसमा, आजदेखि सेवा शुभारम्भ

  • ७. राशिफल : कन्या- काम बन्‍ने, वृश्‍चिक- पराक्रम बढ्ने

  • ८. राशिफल : कर्कट- उत्साह, मीन- इनाम प्राप्ति

  • ९. झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

  • १०. राशिफल : वृष- रोगले सताउने, सिंह- विजयी

कपिलवस्तुमा १२ करोड लगानीमा नयाँ तेल उद्योग

    Avatar photo
सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित

कपिलवस्तु- मायादेवी गाउँपालिका-५ सिहोरहवामा करिब रु १२ करोडको लागतमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालनमा आएको छ।

Advertisement

स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको उक्त उद्योगमा राइस ब्रान नामको खाने तेल उत्पादन शुरु गरिएको हो।

प्रबन्धक ओमशङ्कर उपाध्यायका अनुसार ८० जनालाई रोजगारी दिइएको छ। उद्योगले वार्षिक चार हजार ५०० मेट्रिक टन तेल उत्पादन गर्ने लक्ष्य लिएको छ।

राइस ब्रान तेल मानव स्वास्थ्यका लागि उपयोगी खाने तेलमध्ये एक रहेको उनले दाबी गरे। उद्योगबाट उत्पादित तेलमा भिटामिन ‘ए’ र ‘डी’ फोर्टिफाइड गरिएको छ।

“मानव शरीरका लागि उपयोगी र गुणस्तरीय तेल उत्पादन गर्ने हाम्रो उद्देश्य हो,” उनले भने। उद्योगले हाल प्रतिलिटर रु ३६५ मा तेल बिक्री गरिरहेको छ। मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमानले उद्योग स्थापनाबाट स्थानीयले रोजगारी पाएको बताए।

सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?
स्कुल बसले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन जना घाइते
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट
बडीमालिकामा फोर–जी सेवा विस्तार, सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवाको पहुँचमा ल्याउने सञ्चारमन्त्रीको प्रतिबद्धता
न्युजिल्यान्डमा बालबालिकालाई फेसबुक, टिकटक चलाउन प्रतिबन्ध
असंलग्‍न शिखर सम्मेलनमा भाग लिन सर्विया जाँदै मन्त्री खनाल

भर्खरै

  • १.
    बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • २.
    स्कुल बसले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन जना घाइते

  • ३.
    श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट

  • ४.
    बडीमालिकामा फोर–जी सेवा विस्तार, सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवाको पहुँचमा ल्याउने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ५.
    न्युजिल्यान्डमा बालबालिकालाई फेसबुक, टिकटक चलाउन प्रतिबन्ध

  • ६.
    कपिलवस्तुमा १२ करोड लगानीमा नयाँ तेल उद्योग

  • ७.
    असंलग्‍न शिखर सम्मेलनमा भाग लिन सर्विया जाँदै मन्त्री खनाल

  • ८.
    प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.