• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ ०६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

लागुऔषधसहित तीन जना पक्राउ

म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु

झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • २. राशिफल : कन्या- कर्मको प्रतिफल, धनु- सहयोगीबाट लाभ

  • ३. राशिफल : वृष- धन लाभ, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : कर्कट- प्रतिष्‍ठा, मीन- पैत्रिक सम्पत्तिबाट लाभ

  • ५. राशिफल : सिंह- आरामदायी यात्रा, धनु- मित्रबाट सहयोग

  • ६. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ७. धनगढी–विराटनगर अब VIP SOFA AC बसमा, आजदेखि सेवा शुभारम्भ

  • ८. निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?

  • ९. राशिफल : वृष- रोगले सताउने, सिंह- विजयी

  • १०. कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति


    Avatar photo
शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित

मेष- काममा कठिनाइ सहनुपर्ला। विशेष योजना गोप्य राख्‍नु होला। बन्‍न लागेको पनि बिग्रन सक्ने दिन छ। घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ। दिक्क लागेर आउनेछ।

Advertisement

वृष- सहयोगीहरूले काममा साथ दिनेछन्। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ योजनाहरू पनि सिर्जना हुने दिन छ। परिश्रम गर्दा अरूको विश्‍वास जित्‍न सकिनेछ। अधुरा काम बनी मन हर्षित हुनेछ।

मिथुन- पुराना साथीभाइसँग भेट होला। भौतिक साधन जुट्नेछन्। नउठ्ने रकम उठ्ने दिन छ। प्रयास गर्दा  प्रेममा सफलता पाउने र वैवाहिक बन्धन प्राप्तिको योग छ। टाढाको यात्रा पनि होला।

कर्कट- परिवारजनमा असमझदारी बढ्नेछ। मान्यजन वा अभिभावक रुष्‍ट हुन सक्छन्। ईर्ष्‍या गर्नेहरू सक्रिय रहनेछन्। छिमेकमा झगडा हुन सक्छ।

सिंह- प्रतिष्‍ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ। नयाँ काममा समय मात्र बित्‍नेछ। नोकरीमा आज अल्छी लाग्‍न सक्छ। व्यापारमा सफलताले मन रमाउने छ। धन मनग्य कमाउने अवसर मिल्नेछ।

कन्या- मान-सम्मान बढ्नेछ। सुखानुभूति हुनेछ। दिन मनोरञ्‍जनपूर्ण रहनेछ। व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ। समग्रमा दिन रमाइलो छ। ठूला व्यक्तिको आशा र भरोशा पनि तपाईंप्रति रहनेछ। बोल्दा धेरै कामहरू सहज हुनेछन्।

तुला- नयाँ कामको स्रोत फेला पर्ने दिन छ। जागिरमा भने समस्या देखापर्नेछ। व्यावसायिक यात्राको सम्भावना छ। सामाजिक कार्यमा मन जानेछ। नयाँ मित्रसँग भेटघाटले मन प्रशन्‍न हुनेछ। धन लाभ पनि होला।

वृश्‍चिक- अनपेक्षित धन खर्च हुने सम्भावना छ। सामान्य रोगले पनि सताउला। खानपानमा होश पुर्‍याउनु होला। परिश्रमबाट लक्ष्‍य पूरा गर्न सकिनेछ। नोकरी र राजनीतिमा केही अप्ठ्यारो परिस्थिति आउन सक्छ।

धनु- विचारले धेरैलाई आकर्षण गर्ने समय छ। व्यापार-व्यवसायबाट राम्रो लाभ लिन सकिने छ। विभिन्‍न अवसरले पछ्याउनेछन्। स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ। नयाँ काम पाउने योग छ। पढाइमा उन्‍नति हुनेछ।

मकर- काम गर्न जाँगर चल्नेछ। उत्साहबर्द्धक समय छ। आम्दानी बढ्न सक्छ। दिन रमाइलो साथ बित्‍नेछ। भविष्‍यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। धन लाभ होला।

कुम्भ- बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्‍ने योग छ। टाढाको यात्राको पनि सम्भावना छ। गरेका कामबाट राम्रै लाभ मिल्नेछ। व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहने छन्।

मीन- अनावश्यक ठाउँमा खर्च हुन सक्छ। काम गर्नमा खासै मन नजाला। बाध्यतापूर्ण काममै समय बित्‍न सक्छ। व्यापार-व्यवसायमा घाटा बेहोर्नुपर्ला। समय त्यति राम्रो छैन।

शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
लागुऔषधसहित तीन जना पक्राउ
म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

भर्खरै

  • १.
    बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

  • २.
    लागुऔषधसहित तीन जना पक्राउ

  • ३.
    म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु

  • ४.
    गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

  • ५.
    युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु

  • ६.
    झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

  • ७.
    चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

  • ८.
    यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.