• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

स्कुल बसले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन जना घाइते

श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट

बडीमालिकामा फोर–जी सेवा विस्तार, सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवाको पहुँचमा ल्याउने सञ्चारमन्त्रीको प्रतिबद्धता

न्युजिल्यान्डमा बालबालिकालाई फेसबुक, टिकटक चलाउन प्रतिबन्ध

कपिलवस्तुमा १२ करोड लगानीमा नयाँ तेल उद्योग

असंलग्‍न शिखर सम्मेलनमा भाग लिन सर्विया जाँदै मन्त्री खनाल

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- धन लाभ, वृश्‍चिक- मनोरञ्‍जन

  • २. बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • ३. निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?

  • ४. राशिफल : सिंह- आरामदायी यात्रा, धनु- मित्रबाट सहयोग

  • ५. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ६. धनगढी–विराटनगर अब VIP SOFA AC बसमा, आजदेखि सेवा शुभारम्भ

  • ७. राशिफल : कन्या- काम बन्‍ने, वृश्‍चिक- पराक्रम बढ्ने

  • ८. राशिफल : कर्कट- उत्साह, मीन- इनाम प्राप्ति

  • ९. झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

  • १०. राशिफल : वृष- रोगले सताउने, सिंह- विजयी

असंलग्‍न शिखर सम्मेलनमा भाग लिन सर्विया जाँदै मन्त्री खनाल

    Avatar photo
सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल १४ भदौमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सर्बियाको राजधानी बेलग्रेड जाँदै छन्।

Advertisement

असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभामा सहभागी हुन उनी त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सर्बियाको राजधानी बेलग्रेडमा १५-१६ भदौमा उच्चस्तरीय स्मरणसभाको आयोजना हुँदैछ। सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन भएको थियो।

६५औं वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो। कार्यक्रममा विश्वका नेताहरू, प्रतिनिधिमण्डल तथा असंलग्न आन्दोलनमा सहभागी राष्ट्रका प्रतिनिधिको सहभागिता रहनेछ।

नेपालले आफ्नो परराष्ट्र नीति सञ्चालनको आधारस्तम्भका रूपमा असंलग्नताको सिद्धान्तलाई अङ्गीकार गर्दै आएको छ। असंलग्न आन्दोलनप्रतिको नेपालको प्रतिबद्धतालाई संविधानले प्रमुख नीतिका रूपमा स्वीकार गरेको छ।

नेपालले असंलग्न आन्दोलनको वाङडुङ सम्मेलनदेखि शिखर सम्मेलन, मन्त्रिस्तरीय बैठक तथा अन्य बैठकमा उच्चस्तरीय सहभागिता जनाउँदै आएको छ। उनी १७ भदौमा सर्बियाबाट नेपाल फर्किने छन्।

सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?
स्कुल बसले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन जना घाइते
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट
बडीमालिकामा फोर–जी सेवा विस्तार, सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवाको पहुँचमा ल्याउने सञ्चारमन्त्रीको प्रतिबद्धता
न्युजिल्यान्डमा बालबालिकालाई फेसबुक, टिकटक चलाउन प्रतिबन्ध
कपिलवस्तुमा १२ करोड लगानीमा नयाँ तेल उद्योग

भर्खरै

  • १.
    बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • २.
    स्कुल बसले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन जना घाइते

  • ३.
    श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट

  • ४.
    बडीमालिकामा फोर–जी सेवा विस्तार, सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवाको पहुँचमा ल्याउने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ५.
    न्युजिल्यान्डमा बालबालिकालाई फेसबुक, टिकटक चलाउन प्रतिबन्ध

  • ६.
    कपिलवस्तुमा १२ करोड लगानीमा नयाँ तेल उद्योग

  • ७.
    असंलग्‍न शिखर सम्मेलनमा भाग लिन सर्विया जाँदै मन्त्री खनाल

  • ८.
    प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.