• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

गुड फ्राइडेमा तपाईंको राशिफल कस्तो ?


शुक्रबार, माघ २७, २०७९ मा प्रकाशित

मेष- झुक्याउनेहरूबाट सावधान ! पुराना समस्या बल्झिन सक्छन्। दाम्पत्य जीवनमा तिक्तता आउन सक्छ। दीर्घकालीन लाभका क्षेत्रमा हात हाल्नु राम्रो हुनेछ।

Advertisement

वृष- नयाँ काम थाल्ने योग छैन। काममा पनि हैरानी बेहोर्नु पर्ला। परिवारजनसँग रमाइलो समय बित्‍नेछ। विशेष अवसरमा सहभागी हुन पाउँदा मन प्रफुल्लित रहला।

मिथुन- दिन मनोरञ्‍जनपूर्वक बित्‍नेछ। पढाइ लेखाइमा प्रगति हासिल होला। लक्ष्‍यतर्फ अगाडि बढ्ने समय छ। प्रेमको बन्धन कसिलो रहला।

कर्कट- पढाइमा प्रगति, नयाँ ज्ञान प्राप्त होला। मित्रवर्गसँग भेटघाट होला। सरसफाइतर्फ मन आकर्षित होला। स्वादिष्‍ट व्यञ्‍जन मिल्न सक्छ।

सिंह- परपीडकबाट सतर्क रहनु होला। असावधानीले अवसर गुम्‍न सक्छ। कृषिमा लाभ नहोला। तर, व्यापारले राम्रो लाभ देला।

कन्या- लगनशील स्वभावले सफलता दिलाउला। प्रतिभाको कदर होला। सिर्जनशीलतामा मन जाला। चुनौतिहरू पन्छिने छन्।

तुला- भौतिक साधन जुट्नाले मन प्रफुल्लित रहला। खेतीपातीले राम्रो लाभ दिन सक्छ। प्राकृतिक वातावरणको भरपुर आनन्द उठाउन पाइएला।

वृश्चिक- व्यावसायिक यात्रामा निस्किनु पर्ला। टाढाको यात्राको सम्भावना पनि छ। नसोचेको ठाउँबाट धन प्राप्त हुन सक्छ।

धनु- औद्योगिक र व्यापारिक गतिविधिबाट लाभ हासिल होला। तर, रोगले सताउने भएकाले शरीरमा पीडा होला। आकस्मिक धन खर्च हुने योग छ।

मकर- कतैबाट शुभ समाचार मिल्न सक्छ। तथापि, अपेक्षा गरेको काममा उपलब्धी हासिल नहोला। आयआर्जन बढ्ने योग छ। डुबेको धन पनि फिर्ता होला।

कुम्भ- बढेको आम्दानीले भौतिक साधन प्राप्ति गराउला। घरमा नयाँ सवारी साधन भित्रिन सक्छ। दीर्घकालीन योजना अगाडि बढ्लान्।

मीन- गरिरहेको कामले लाभ दिलाउला। अवसरले पछ्याइरहेका छन्। आकस्मिक धनलाभको योग छ। अपेक्षा गरेको काम पनि बन्‍न सक्छ।

शुक्रबार, माघ २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • २.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ३.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ४.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ५.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ६.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ७.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ८.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.