• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

मंगलबार कसको राशिफल कस्तो ?


मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित

मेष- व्यावसायिक खर्च बढ्ने योग छ। अरूकै काममा व्यस्त रहँदा आफ्ना काममा ध्यान दिन नपाइएला। अवसरहरूको बाढी लाग्दा मन प्रफुल्लित रहला।

Advertisement

वृष- राम्रो आम्दानी हुने दिन छ। अतिथि सत्कार पाइएला। गरिष्‍ठ भोजनमा भने ध्यान दिनु होला। व्यापार, व्यवसाय लाभदायक रहलान्।

मिथुन- पढाइमा मन नलाग्ला। कृषि क्षेत्रमा लाभको योग छ। बिनाप्रतिस्पर्धा लाभ हासिल हुन सक्छ।

कर्कट- स्वास्थ्य कमजोर रहला। अवसर गुम्ने योग भएकाले सावधानी आवश्यक देखिन्छ। विवाद र झगडाको योग छ।

सिंह- व्यापारमा लाभ होला। परिवारका आवश्यकता पूरा गर्न सकिएला। मान प्रतिष्‍ठामा ठेस पुग्‍न सक्छ। स-साना कामले अल्झाउने छन्।

कन्या- प्रेम र दाम्पत्य सुख प्राप्त हुने योग छ। उपहार प्राप्त होला। सानो प्रयासमा ठूला काम होलान्। मंगल कर्ममा मन जाला।

तुला- दुःखमा साथीभाइको साथ पाइएला। दीर्घकालीन योजना तयार पार्नु होला। रोकिएका काम बन्‍ने तथा नयाँ जिम्मेवारी थपिने योग छ।

वृश्‍चिक- स-साना कामले अल्झाउलान्। स्वास्थ्यमा कमजोरी देखिन सक्छ। लगानी अनुरुप प्रतिफल नपाइएला।

धनु- गैरजिम्मेवार शैलीले काम बिग्रिन सक्छ। साथीभाइ रिसाउन सक्छन्। दीर्घकालीन योजनामा हाम फाल्नु उचित होला। मनमा डरले सताउने छ।

मकर- साझेदारी व्यवसायमा लाभ होला। आम्दानी बढ्नेछ। पितृजनको आशिर्वादले काम सम्पादन होलान्। आकस्मिक धनलाभको योग छ।

कुम्भ- धोकेबाजहरूबाट सावधान रहनु होला। लामो यात्राको योग छ। स्वास्थ्यमा समस्या आउला। आफ्नो काममा अधिकार जमाउन खोज्‍नेहरूबाट सावधान रहनु होला।

मीन- लेनदेनमा समस्या आउला। शरीर अस्वस्थ रहला। व्यवसायमा समस्या आउला। धोकेबाजहरूबाट सावधान रहनु होला।

मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • २.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ३.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ४.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ५.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ६.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ७.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ८.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.