• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

कस्तो छ तपाईंको बिहीबार ? हेर्नूस् राशिफल


बिहिबार, माघ १२, २०७९ मा प्रकाशित

मेष- नयाँ योजनाहरू अगाडि बढाउने समय छ। रोकिएका काम पनि धमाधम सम्पादन हुनेछन्। ढिलासुस्ती गर्ने बानी छ भने हात परिसकेको मौका गुम्नेछ।

Advertisement

वृष- रमणीय जमघट र स्वादिष्ट व्यञ्जनको अवसर प्राप्त हुनेछ। अवसरहरूले पछ्याएका छन्। व्यवसायमा लक्ष्यअनुसार उपलब्धी हासिल होला।

मिथुन- नजिकका साथीभाइ टाढिने छन्, टाढाका साथीभाइ नजिकिनेछन्। जिम्मेवारीको बोझ रहला। खानपानमा विचार नगरे स्वास्थ्य बिग्रिने छ।

कर्कट- स्वास्थ्यको समस्या देखिन सक्छ। उपचारमा खर्च हुन सक्छ। अनावश्यक अलमलमा पर्नु होला। सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्।

सिंह- रमणीय यात्रा र स्वादिष्ट व्यञ्जनको अवसर मिल्ने छ। व्यवसाय लाभदायक रहला। दीर्घकालीन योजना अगाडि बढ्ला। लामो यात्रा पनि हुन सक्छ।

कन्या- बोल्दा विचार पुर्‍याउनु होला। नत्र समस्या निम्तिने छ। लेनदेन विवादमा पर्न सक्नु हुनेछ। अनावश्यक जमघटमा भुल्नु पर्दा काम अवरुद्ध होला।

तुला- प्रतिष्ठा आर्जन गर्ने समय छ। तथापि, काम नबन्दा निराशा छाउला। लगनशीलतामा ध्यान दिनुहोस्। आफ्ना कमजोरी हटाउने प्रयासमा लाग्नुहोस्।

वृश्चिक- भूमि वा पैत्रिक सम्पत्ति विवादास्पद बन्न सक्छ। प्रतिष्ठित कामको जिम्मेवारी पाउने योग पनि छ। स-साना कामले अल्झाउलान्।

धनु- व्यावसायिक काममा समस्या आए पनि दरिलो आत्मविश्वासले सहजै विजय हासिल होला। मिहिनेतको मिठो फल प्राप्त होला। प्रतिस्पर्धामा विजयी बन्नु होला।

मकर- नयाँ व्यवसाय अगाडि बढाउने योग छ। विभिन्न उपहार प्राप्त हुन सक्छन्। सहयोगीहरूको साथ पाइनेछ। रोकिएका कामहरू फटाफट सम्पादन हुन सक्छन्।

कुम्भ- व्यावसायिक सन्दर्भमा विशिष्ट व्यक्तिहरूको साथ पाइएला। त्यसका कारण सोचेको काम सहजै सम्पन्न हुँदा प्रफुल्लित बन्नु हुनेछ। प्रिय व्यक्तिसँग भेटघाट हुनेछ।

मीन- कर्ममा विश्वास गर्नु राम्रो होला। आम्दानी बढ्नेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला तर विवेकपूर्ण निर्णयले लक्ष्यतर्फ अगाडि बढाउला।

बिहिबार, माघ १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • २.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ३.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ४.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ५.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ६.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ७.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ८.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.