• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

गुड फ्राइडे राशिफल : अधिकांशलाई लाभै लाभ


शुक्रबार, फागुन ०५, २०७९ मा प्रकाशित

मेष- आर्थिक गतिविधिमा प्रशस्त लाभको योग छ। बौद्धिक क्रियाकलापमा पनि सबैलाई जित्‍न सकिएला। दीर्घकालीन लाभ हुने रोजगारी प्राप्त हुन सक्छ।

Advertisement

वृष- साथीभाइको सहयोग पाइएला। सुन्दर बन्‍न मन लाग्‍नेछ। व्यापार, व्यवसाय राम्रो रहला। दीर्घकालीन लाभका क्षेत्रमा लगानी गर्नु होला।

मिथुन- कमजोर सुधार गर्न ध्यान केन्द्रित गर्नु होला। अनावश्यक भ्रमणमा समय व्यतित होला। स्वास्थ्य बिग्रिन सक्छ। मिहिनेतले लाभ हासिल होला।

कर्कट- प्रयासका बावजुद काम नबन्‍न सक्छ। परिवारबाट टाढा हुनु पर्ला। आफ्नै कमजोरीले वादविवाद उत्पन्‍न होला। धोकेबाजहरूबाट सावधान !

सिंह- स्वादिष्ट व्यञ्‍जनको अवसर प्राप्त होला। एकपछि अर्को सफलताले मन आनन्दित रहला। लेनदेनमा भने विवाद आउला।

कन्या- लाभदायक कामतर्फ लाग्‍नु होला। विशिष्ट व्यक्तित्वको साथ पाइएला। कला, साहित्यमा रुचि बढ्ला।

तुला- मिहिनेतले धन आर्जन गराउला। रमणीय यात्राको योग पनि छ। कार्यबोझबाट छुटकारा पाइएला। तथापि, मनमा चिन्ताले सताउला।

वृश्‍चिक- दीर्घकालीन लाभका क्षेत्रमा हात हाल्न अगाडि बढ्नु होला। साझेदारी व्यवसायबाट लाभ होला। आम्दानीका स्रोत बढ्ने छन्।

धनु- अवसरको खोजीमा दौडधुपमै समय व्यतित होला। दुर्घटनाको योग भएकाले सवारी साधनमा यात्रा गर्दा सावधान रहनु होला।

मकर- सहयोगीहरूको साथबाट प्रशस्त आम्दानी हुन सक्छ। रुचिका क्षेत्र पहिचान गरेर लगानी गर्नु उपयुक्त होला।

कुम्भ- नयाँ काममा हाम फालिहाल्नु उपयुक्त हुनेछ। दाम्पत्य जीवन सुखमय रहला। परोपकारका क्षेत्रमा हात हाल्दा राम्रो होला।

मीन- मिहिनेतले अवसरै अवसर दिलाउला। कामको दायित्व थपिन सक्छ। आजको दिन स-साना काममा नअल्झिनु राम्रो होला। नत्र अवसर हातबाट फुत्किन सक्छ।

शुक्रबार, फागुन ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.