• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता


    Avatar photo
बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित

फिलिपिन्सको पलावन प्रान्तको पर्यटकीय क्षेत्र नजिकै एउटा पानी जहाजमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ८६ जना बेपत्ता भएको तटरक्षकले बिहीबार जनाएको छ ।

Advertisement

एम÷भि जुन एस्टरको अपतटीय क्षेत्रमा आगलागी भएको तटरक्षकले पुष्टि गेका छन् ।

तटरक्षकले समाजिक सञ्जाल फेसबुकमा साभार गरेको भिडियोमा जहाज पूर्ण रूपमा आगोमा डुबेको देखाइएको छ ।

घटनाको जानकारीका लागि सयौँ मानिसले कोरोन सहरका मेयरको फेसबुक पेजमा आफन्तको खोजी गर्दै टिप्पणी गरेको जनाइएको छ । हालसम्म उद्धार ४२ जनाको उद्धार भएको जनाउँदै अझै ८७ जना व्यक्ति वेपत्ता भएको तटरक्षक क्याप्टेन नोएमी कायाब्याबले विहीबार स्थानीय रेडियो स्टेसनलाई बताउनुभएको छ ।

जहाजको म्यानिफेस्टमा १३४ यात्रु र चालक दलका सदस्य सूचीबद्ध रहेको कायाब्याबले बताउनुभएको छ ।

उद्धार गरिएकामध्ये ३८ जना यात्रु र चार चालक दलका सदस्य रहेको उहाँले बताउनुभएको छ ।

केही घण्टापछि फिलिपिन्सको तटरक्षकले पत्रकारलाई अर्को व्यक्तिलाई उद्धार गरिएको तर उनीहरूको पहिचान पुष्टि हुन नसकेको बताएको छ ।

यो घटनाको प्रारम्भिक तथ्याङ्क भएको जनाउँदै खोजी तथा उद्धारकार्य जारी रहेकाले यसको सङ्ख्या परिवर्तन हुन सक्ने कायाब्याबले रेडियो अन्तर्वार्तामा बताउनुभएको छ ।

उहाँले जहाजमा विदेशी रहेको वा नरहेको बारेमा तत्काल कुनै रिपोर्ट नभएको जनाउनु भएको छ ।

मरीन ट्राफिकको ट्र्याकिङ तथ्याङ्ले जुन एस्टर मनिलाबाट प्रस्थान गरेको देखाएको छ ।

यसअघि गत जनवरीमा, ३४० भन्दाबढी मानिस बोकेको ट्रिपल–डेकर दक्षिणी फिलिपिन्समा डुब्दा कम्तिमा ५२ जनाको मृत्यु भएको थियो ।

सन् २०२३ मा लेडी मेरी जोय ३ डुङ्गामा आगलागी भएपछि ३१ जनाको मृत्यु भएको थियो भने लगभग त्यही मार्गमा एम÷भि त्रिशा केस्र्टिन–३ डुबेको थियो ।

बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.