• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

आजको राशिफलः कोही विवादमा, कसैको जागिरमा पदोन्नती


बुधबार, पुष २०, २०७९ मा प्रकाशित

मेष- पैत्रिक सम्पत्तिमा विवाद, दाजुभाइबीच अंशबण्डाको योग छ। सहकर्मीबीच प्रतिस्पर्धा बढ्नेछ। विश्वास पात्रबाट धोका होला।

Advertisement

वृष- एक्लोपनको अनुभूति हुनेछ। राहुको प्रभाव छ। विवाद, धनहानी, लाञ्‍छना लाग्न सक्छन्। पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्न सक्छ।

मिथुन- पढाइको स्तर खस्किनेछ। पारिवारिक समस्या देखा पर्न सक्छ। साझेदारीमा पनि विवाद देखिन सक्छ। तथापि, परोपकार र मंगलका काम बन्ने योग छ, जसले मान सम्मान दिलाउने छ।

कर्कट- पेट र छातीको समस्या देखिन सक्छ। विद्यार्थीका लागि अनुकूल समय छ। अधुरा काम बन्ने र बौद्धिक कार्यमा सफलता मिल्ने योग छ। आकस्मिक धनलाभ पनि हुन सक्छ।

सिंह- नयाँ योजना कार्यान्वयन गर्ने समय छ। समाजसेवा र परोपकारमा मन जाला। राम्रो रोजगारी र रोजगारीमा रहेकाहरूको पदोन्नतिको सम्भावना छ। कर्मचारी वर्गले रोजेको ठाउँमा सरुवा पाउन सक्छन्।

कन्या- आफन्तबीच असमझदारी बढ्न सक्छ। झुटा आरोपको सामना गर्नुपर्ने हुन सक्छ। खेतीपाती र व्यवसायमा उन्नतिको योग छ। मनग्य धन आर्जन होला।

तुला- साना व्यक्तिको सहयोगमा ठूलो काम बन्न सक्छ। शिक्षामा राम्रो प्रगतिको योग छ। बौद्धिक प्रभाव बढ्ने र प्रशस्त अवसर पाउने योग छ। अध्ययनका लागि वैदेशिक यात्राको योग छ।

वृश्चिक- जागिरमा पदोन्नतीको योग छ। बेरोजगारहरूले नयाँ नोकरी प्राप्त गर्न सक्छन्। विश्वासमा पारेर धोका दिनेहरू सक्रिय छन्, सावधान रहनु होला। तथापि, कुरा काट्नेहरूले तपाईंको प्रशंसा गर्न थाल्नेछन्।

धनु- अचल सम्पत्ति आर्जनको योग छ। सामाजिक प्रतिष्ठा, मान सम्मान पाइने समय छ। जीवनसाथीको साथबाट कामहरू बन्ने छन्। शिक्षा र साझेदारीमा लाभ हासिल होला।

मकर- बुद्धि विवेकको उपयोगले काम बन्ने योग छ। सन्तान सुख मिल्नेछ। दीर्घकालीन योजनाहरू सहजै सम्पादन हुन सक्छन्।

कुम्भ- कृषि, पशुपालन, उद्योग र व्यापारमा लाभ हासिल हुन सक्छ। आम्दानीका प्रशस्त स्रोत प्राप्त हुन सक्छन्। मान सम्मान पाइनेछ।

मीन- व्यवसाय, कृषि कर्म र उद्योगधन्दामा सफलताको योग छ। आय आर्जनका स्रोतहरू जुट्ने छन्। पढाइ लेखाइमा सफलता हासिल हुने योग छ। अवसरले आफैं पछ्याउने छन्।

बुधबार, पुष २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.