• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

आइतबारको राशिफल : कसैलाई धनलाभ, कसैको काममा अवरोध


आइतबार, पुष १७, २०७९ मा प्रकाशित

मेष- नयाँ काम शुरु गर्ने योग छ। सोचेका काम पूरा हुँदा सुखानुभूति हुनेछ। आर्थिक कारोबार राम्रो हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ।

Advertisement

वृष- साथीभाइसँगको विचार विमर्शबाट धनलाभका नयाँ क्षेत्र पहिल्याउन सकिनेछ। आकस्मिक धनलाभको योग पनि छ। खानपानमा सावधानी अपनाउनु होला।

मिथुन- काममा विघ्‍नबाधा आउला। उपचारमा धन खर्च हुन सक्छ। स्वास्थ्य कमजोर रहनाले काममा ढिलासुस्ती हुन सक्छ।

कर्कट- आर्थिक पाटो सफल देखिन्छ। साथीभाइसँग भेटमा रमाउने समय छ। परिश्रमअनुसारको उपलब्धी हासिल होला।

सिंह- धनलाभ र प्रगतिको योग छ। पुराना इष्टमित्रहरूको साथ पाइएला। भेटघाटमा रमाउने योग छ।

कन्या- लाभदायक यात्रा रहला। सामान बिग्रिने र परिवारमा विवाद उत्पन्‍न हुने योग रहेकाले सावधानी अपनाउनु राम्रो हुन्छ। समाजमा मान सम्मान पाइएला।

तुला- अपेक्षाकृत काम नहुन सक्छ। बढ्दो खर्चका कारण मन बेचैन रहला। काम बिगार्न खोज्‍नेहरूमाथि प्रश्‍न गर्न नछाड्नु होला।

वृश्चिक- सम्बन्धमा सुधारको योग छ। बिहान सुखानुभूति र साँझ आलश्यले सताउला। आफन्तको सहयोगमा काम बन्‍ने योग छ।

धनु- शत्रु र रोगबाट छुटकारा पाउने योग छ। पैसा कमाउने योग पनि छ। आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्। व्यापार व्यवसायमा राम्रै आम्दानी होला।

मकर- अधुरा काम पूरा हुने छन्। नयाँ काम थाल्ने योग छ। सन्तानले सुख दिने छन्।

कुम्भ- वादविवाद र झगडाको योग रहेकाले बोल्दा विचार पुर्‍याउनु होला। अनिर्णयको बन्दी बन्‍नु पर्ला। काममा अवरोध आउनाले मनमा अशान्ति उत्पन्‍न होला।

मीन- लाभ हानी, सुख दुःख बराबरीको समय छ। तथापि, सम्मान पाउने योग पनि छ। नोकरी र राजनीतिमा बर्चस्व जमाउने प्रयास नछाड्नु होला।

आइतबार, पुष १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.