• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

शनिबारको राशिफलः कसैलाई लाभै लाभ, कसैलाई धनको खती


शनिबार, पुष १६, २०७९ मा प्रकाशित

मेष- साथीभाइको साथ पाइनेछ। खेतीपातीको कामबाट राम्रो लाभ प्राप्त होला। जिम्मेवारी थपिन सक्छ। रोकिएका काम बन्‍ने योग छ। व्यापार व्यवसायमा पनि लाभ देखिन्छ।

Advertisement

वृष- आजको दिन प्रशंसकहरू बढ्ने योग छ। व्यापार व्यवसायबाट राम्रो नाफा कमाउन सकिन्छ। धन लाभको योग छ। जाँगरिलो समय छ। रमाइलो साथ दिन बित्‍नेछ।

मिथुन- टाढाको यात्राबाट धन लाभ हुन सक्छ। आफन्तजनले सहयोग गर्ने छन्। नयाँ काम शुरु गर्न भने धेरै चिन्तन मनन आवश्यक देखिन्छ। टाढाको यात्राको योग छ।

कर्कट- भौतिक साधनको क्षति हुन सक्छ। खर्च बढ्ला। सामान्य रोगले सताउने योग छ, स्वास्थ्य कमजोर रहला। अनावश्यक पैसा खर्च हुनेछ, काममा मन नजाला।

सिंह- चिताएको काम नबन्‍न सक्छ। साथीभाइ रिसाउन सक्छन्। होसियारी अपनाउनु होला। दुर्घटनामा पर्न सकिन्छ, सतर्क रहनु होला।

कन्या- आयआर्जन सन्तोषजनक रहने देखिन्छ। रुचिको क्षेत्रमा लगानी बढाउने योग छ। आकस्मिक धनलाभ हुन सक्छ। सहयोगीहरूको साथ पाइनेछ।

तुला- काममा जोश जाँगर बढ्ने योग छ। व्यापार व्यवसायमा लागेकालाई विशेष आर्थिक लाभ हुन सक्छ। मन हर्षित रहला। साथीभाइसँग समय बिताउन पाइने छ।

वृश्चिक- वादविवादमा पर्न सक्ने योग रहेकाले बोल्दा विचार पुर्‍याउनु होला। धननाश हुने समय छ। मनमा पीडाले सताउला। परिवारजनमा असमझदारी, मान्यजन रुष्‍ट हुन सक्ने भएकाले सावधानी अपनाउनु पर्ला।

धनु- जागिरमा झमेलाको सामना गर्नुपर्ने योग छ। व्यापारमा लाभ छ, त्यता ध्यान दिनु होला। प्रतिष्‍ठित व्यक्तिहरूसँग नजिकिने योग पनि छ। प्रतिष्‍ठित कामबाट साथीभाइको मन लोभ्याउन सकिनेछ।

मकर- योजना पूरा हुनाले मन हर्षित हुनेछ। घरमा अतिथिको आगमन हुन सक्छ। स्वादिष्‍ट व्यञ्‍जनमा मन रमाउला। मान सम्मान बढ्नाले सुखको अनुभूति हुनेछ।

कुम्भ- नोकरी र राजनीतिमा गरेका प्रयासले फल दिनेछन्। कला, साहित्य र मनोरञ्‍जनमा रुचि बढ्नेछ। पारिवारिक सुख समृद्धि बढ्ने छ।

मीन- स्वास्थ्य गडबड रहन सक्छ। खानपिनमा सावधानी आवश्यक छ। स-साना घरेलु समस्याले अल्झाउन सक्छन्। सोच्दै नसोचेको ठाउँमा धन खर्च हुन सक्छ।

शनिबार, पुष १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.