• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

आजको राशिफल, कसको भाग्य कस्तो ?


शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित

मेष- तपाईंको अन्तरज्ञानले तपाईंको पूरै दिशा बदलिएको संकेत गर्दैछ। यो ट्रेन्डले तपाईंको साझेदारहरूलाई प्रभावित गर्नेछ। तपाईंको यो बदलाव कसैको बदलिँदो रायबाट प्रभावित भइरहेको छ।

Advertisement

वृष- तपाईंको घरपरिवारलाई यति धेरै ग्रहहरूले प्रभावित गरिरहेका छन् कि कहाँबाट शुरु गर्ने भन्‍ने जान्‍न पनि मुश्किल छ। त्यसैले तपाईंले आफ्नो आधार अर्थात मूल के हो भन्‍ने जान्‍नु जरुरी छ।

मिथुन- पछिल्ला दिनमा तपाईं ज्यादा वाकपटु बन्दै जानु भएको छ। त्यो तपाईंको राशिको चरित्र पनि हो। र, त्यसले शुभफल पनि प्राप्त गर्दैछ। प्रतीक्षा गर्नुहोस्।

कर्कट- अहिले तपाईंको भरोसा आफ्ना साथीभाइ देखिन्छन्। त्यसैले उनीहरूसँगको विश्‍वास कायम राख्नु जरुरी देखिन्छ।

सिंह- अब तपाईंका लागि सहायक र आशावान ग्रहहरूको संख्या चार पुगेको छ। वास्तवमा यतिबेला सबैभन्दा राम्रो काम नगर्ने कुनै बहाना छैन। त्यसैले पुराना समस्याहरूको नयाँ समाधान खोज्नुको विकल्प देखिँदैन।

कन्या- तपाईंको सौर्य चार्ट विचारशील तर सेवा निवृत्त हुने अवस्थामा छ। त्यसैले सबै संयुक्त वित्तीय व्यवस्थापनमा खुला र इमानदार रहनु नै अहिलेका लागि हितकर छ।

तुला- तपाईंको साझेदारी राम्रोसँग चलिरहेको देखिन्छ। तर, तपाईं त्यो महशुस नगरी भावनात्मक निर्भरतातर्फ बढिरहेको देखिन्छ। सावधानी अपनाउनु होला।

वृश्चिक- तपाईंको आर्थिक संकट विस्तारै सुल्झिँदै गएको छ। र, तपाईंको परिवार सहजतातर्फ अगाडि बढेको हुनुपर्छ।

धनु- सबै तनाव दिने र आकस्मिक विषयबाट ब्रेक लिनुहोस्। र, कानून, उच्च शिक्षा र यात्रा रोमाञ्‍चकतामा ध्यान दिनुहोस्।

मकर- तपाईं व्यावसायिक दृढताका साथ उभिएको देखिन्छ। यतिबेला तपाईंको प्रेरणा र इमानदारीले सबैभन्दा ठूलो महत्त्व राख्छ।

कुम्भ- एक नयाँ अदभूत दोस्ती या साझेदारी तपाईंको पेशेवर आशाहरूलाई परिवर्तन गरिरहेको छ। अहिले तपाईं अन्य साथीभाइ आफ्नो सपना पूरा गर्न कति मूल्यवान छन् भन्‍ने थाहा पाइरहनुभएको छ।

मीन- तपाईंसँग समय खेर फाल्ने बेला छैन। तर, आगामी दुई महिना ब्रेकको कुनै समय मिलाउनुभयो भने लामो यात्रामा निस्किनु श्रेयष्‍कर हुनेछ। र, फर्केर आफ्नो क्षितिजलाई व्यापक बनाउने प्रयत्‍न गर्नुहोस्।

शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.