काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज सोही मूल्यमा कारोबार भएको हो ।
Advertisement
नेपाल सुनचाँदी व्यवसाय महासंघ अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य भने घटेको छ । बुधबार प्रतितोला १ हजार दुई २०० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेको हो ।