• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

कुमाल संग्रहालय : फिलिङमै सकियो बजेट

    Avatar photo
बिहिबार, असोज ०६, २०७९ मा प्रकाशित

भरतपुर (रासस)- कुमाल समुदायको संस्कृति संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले निर्माण शुरु गरिएको संग्रहालय भवन अलपत्र परेको छ।

Advertisement

नेपाल कुमाल सुधार समितिले भरतपुर महानगरपालिका-११ बोहरा मार्गमा संग्रहालय भवन बनाउन थालिएको थियो। भरतपुर महानगरपालिकाका निवर्तमान उपप्रमुख पार्वती शाह ठकुरीले ७ चैत ०७७ मा भवनको शिलान्यास भएको थियो।

करिब एक कठ्ठा सरकारी जमिनमा ०७८ सालदेखि भवन निमार्ण शुरु भएको संग्रहालयका संयोजक खुसबहादुर कुमालले बताए। तर, २५ लाख ४३ हजार रुपैयाँ खर्चिंदा पनि भवनको एक तला पनि बन्न सकेन। उनले भने, ‘बन्दै गरेको संग्रहालयका लागि महानगरले पाँच लाख, ११ नम्बर वडाले आठ लाख र सांसद पार्वती सिलवालको पहलमा वागमती प्रदेशबाट १२ लाख ४३ हजार रुपैयाँ बजेट पर्‍यो । तर जग्गा गहिराइमा भएकाले १८ फिट पुर्दा, जग हाल्दा, गारो लगाउँदा, फिलिङ गर्दा नै यो रकम सकियो।’ भवन निमार्णको क्रममा अझै दुई लाख रुपैयाँ ऋण रहेको कुमालले बताए।

यो संग्रहालय पूर्ण रूपमा निर्माण सम्पन्न हुनका लागि एक करोड २५ लाख रुपैयाँ कुल खर्च लाग्ने अनुमान गरिएको छ। यसका लागि बाँकी रकम जुट्न नसक्दा भवन निर्माण अलपत्र परेको समितिका चितवनका अध्यक्ष ज्ञानबहादुर कुमालले जानकारी दिए। उनले भने, ‘अहिलेसम्म २७ लाख ४३ हजार रुपैयाँ खर्च भइसक्यो। माग गरेको बजेटमा ढिलासुस्ती हुँदा संग्रहालय बन्न वर्षाैं लाग्ने भयो।’ अध्यक्ष कुमालले संस्कार र संस्कृति देशको पहिचान भएकाले यसको संरक्षण र प्रबर्द्धन गर्न राज्यका निकाय छिटो-छरितो हुनुपर्ने र संग्रहालयलाई पूर्णता दिन सरकारदेखि हरेक सामाजिक क्षेत्रमा धाइरहेको बताए।

कुमाल समुदायको लुकेको र लोप हुँदै गइरहेको संस्कृति, सभ्यता जगेर्ना गर्नका लागि संग्रहालयले महत्त्वपूर्ण भूमिका खेल्ने समितिको विश्वास छ। निर्माणाधीन भवन तीन तलाको हुने छ। यसभित्र सातवटा कोठा हुनेछन्। संग्रहालयको दुईवटा तलामा कुमाल समुदायको मौलिक संस्कार, संस्कृति, सभ्यता झल्किने सामग्री राखिने छ। तेस्रो तलामा कार्यालय बनाइने छ। चितवनको मेघौली, जुटपानी, सालबास र तनहुँमा रहेका कुमाल समुदायको मुख्य पेशा माछा मार्ने, जाल बनाउने, माटोका भाँडा बनाउने हो।

बिहिबार, असोज ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ
पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते
समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’
भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?
खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

भर्खरै

  • १.
    बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

  • २.
    स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

  • ३.
    पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

  • ४.
    समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

  • ५.
    भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

  • ६.
    खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ७.
    फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

  • ८.
    प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.