• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो

    Avatar photo
बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित

कायरो- साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा पवित्र सहर मक्कामाथि आक्रमणको प्रयास गरेको आरोप लगाउँदै त्यसलाई ‘रेड लाइन’ अर्थात् अतिक्रमण गर्न नहुने सीमा भनेको छ । हुथीहरूले भने मक्कातर्फ ड्रोन प्रहार गरेको आरोप अस्वीकार गरेका छन् ।

Advertisement

साउदी नेतृत्वको सैन्य गठबन्धनका अनुसार मक्काको आकाशमा प्रवेश गर्नुअघि नै ड्रोनलाई रोकेर नष्ट गरिएको थियो । गठबन्धनका प्रवक्ता कर्णेल तुर्की अल–मालिकीले सन् २०१७ मा हुथीहरूले मक्कातर्फ ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि यो दोस्रो आक्रमण प्रयास भएको बताउनुभएको छ ।

घटनाको पाकिस्तान, टर्की तथा ५७ भन्दाबढी मुस्लिम राष्ट्रको प्रतिनिधित्व गर्ने इस्लामिक सहयोग सङ्गठन (ओआईसी)ले निन्दा गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पाकिस्तान साउदी अरबसँग “अटल रूपमा काँधमा काँध मिलाएर,” उभिएको बताउनुभएको छ ।

यद्यपि, हुथीहरूको बढ्दो आक्रमणको जवाफमा साउदी अरबले सैन्य सहयोग मागेको कुनै जानकारी आफूलाई प्राप्त नभएको टर्की र पाकिस्तानका अधिकारीले बताएका छन् । साउदी अरब, टर्की र पाकिस्तानबीच हालै भएको रक्षा सम्झौता पनि अझै कार्यान्वयनमा आएको छैन ।

यसैबीच, अमेरिकाले द्वन्द्वमा प्रत्यक्ष संलग्न हुने इच्छा नरहेको सङ्केत गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीहरूले अमेरिकासँग लड्न नचाहेको बताउनुभएको छ । उपराष्ट्रपति जे.डी. भान्सले वासिङ्टन साउदी अरब र हुथी दुवै पक्षसँग सम्पर्कमा रहेको बताउनुभएको छ ।

हुथीहरूले मध्य यमनको मारिबमा साउदी नेतृत्वको गठबन्धनको एफ–१५ लडाकु विमान खसालेको दाबीसमेत गरेका छन् । तर, उनीहरूले प्रमाण प्रस्तुत गरेका छैनन् र एपीले उक्त दाबीको स्वतन्त्र पुष्टि गर्न सकेको छैन ।

यसबीच, इरानी विदेशमन्त्री अब्बास अराघची चीन भ्रमणमा हुनुहुन्छ । चीन इरानी तेलको प्रमुख खरिदकर्ता हो । भ्रमणका क्रममा मध्यपूर्वको द्वन्द्व र होर्मुज जलसन्धिमा हुने ढुवानीबारे छलफल हुने अपेक्षा गरिएको छ ।

बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ
पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते
समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’
भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?
खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

भर्खरै

  • १.
    बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

  • २.
    स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

  • ३.
    पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

  • ४.
    समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

  • ५.
    भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

  • ६.
    खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ७.
    फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

  • ८.
    प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.