• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

हारको रिसमा रोनाल्डोले फ्यानको मोबाइल भूईमा बजारिदिएको घटनामा प्रहरी अनुसन्धान सुरु


    Avatar photo
आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित

गत शनिबार प्रिमियर लिग अन्तरगतको म्यान्चेस्टर युनाइटेड र इभरटनबीचको खेलमा १–० को अन्तरले म्यान्चेस्टर युनाईटेड हार्यो। खेलपछि मैदानबाट बाहिरिने क्रममा युनाईटेडका स्टार खेलाडि क्रिश्चियानो रोनाल्डोले खेलाडीको फोटो खिचिरहेका एक जना किशोरको मोबाइलमा भूईमा बजारिदिए।

Advertisement

उक्त घटनाको भिडियो सामाजिक संजालमा भाईरल भएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गर्न बाध्य भयो।

मेर्सेसाईड प्रहरीले एक वक्तव्य जारी गर्दै प्रिमियर लिगको शनिबारका खेलमा प्रतिस्पर्धा गरेका दुवै क्लबसँग खेलपछिको भएको ‘आक्रमण’को घटनाबारे बुझिरहेको उल्लेख गरेको छ।

‘शनिबार दिउसो २स्३० मा एक किशोरमाथि ‘अवे टिम’का एक सदस्यले आक्रमण गरेको रिपोर्ट आएको छ,’ प्रहरीले वक्तव्यमा भनेको छ। घटनाको यथार्थ बुझ्न रंगशालाको सिसिटीभी फुटेजहरु हरेको र व्यापक सोधपुछ गरिरहेको पनि वक्तव्यमा उल्लेख छ।

उता रोनाल्डोले पनि उनको इन्स्टाग्राममा घटनाका लागि माफी मागेका छन्। ‘कठिन समयमा(हार) भावनाहरु व्यवस्थापन गर्न कहिल्यै पनि सहज हुदैन। तर पनि हामीहरु सधै शिष्ट, धैर्यवान हुनुपर्छ र विशेषत यो सुन्दर खेल मन पराउने युवाहरुप्रति उदारण हुनुपर्छ। म आफ्नो आक्रोसको लागि क्षमा चाहन्छु,’ रोनाल्डोले उनको इन्स्टग्राम पोष्टमा लेखेका छन्। रोनाल्डो उनको रिसको शिकार भएका समर्थकलाई म्यानचेस्टर युनाईटेडको आफ्नै रंगशाला वल्ड ट्राफोर्डको एक खेल हेर्न अबसर दिने पनि बताए छन्।

शनिबारको खेलमा युनाईटेडले अंकतालिकाको पुछारमा रहेर रेलिगेनमा पर्न संघर्ष गरिरहेको इभरटन फुटबल क्लबसँग हारेको थियो। हारपछि अर्को सिजनमा च्याम्पियन्स लिगमा छनौट हुने युनाईटेडका आसामा अर्को धक्का लागेको छ। आगामी वर्षको च्याम्पियन्स लिगमा भाग लिन लिगको शिर्ष चारमा पर्नुपर्ने हुन्छ, जबकि युनाईटेड चौथो स्थनको टोटेनहाम हट्सपरभन्दा ६ अंक कमका साथ सातौं स्थानमा छ।

घटना भएको रंगशालाको मालिक इभरटन फुटबल क्लबले पनि किशोरका आमालाई सम्पर्क गरेर दुई जनालाई रंगशालामा हुने अर्को खेलमा आमन्त्रित गर्ने प्रयास गरेको जानकारी दिएको छ। इभरटनले किशोरलाई आमन्त्रित गर्नुको उदेश्यबारे भनेको छः ‘हामी ती किशोरले जे भोग फुटबल खेलमा सधैं हुने घटना होइन भन्ने आश्वस्त गर्न चाहन्छौ र यो रंगशालको सुन्दर स्मरण दिन चाहन्छौं।’

 

आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश
पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
एन्फा निलम्बनले रोकियो अन्तर्राष्ट्रीय फुटबल, साफमा नेपालको सहभागिता अन्योलमा
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.