• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

भारतमा सडक दुर्घटनामा परी १५ जनाको मृत्यु

इन्डोनेसियामा डुंगामा आगलागी, ११२ जनाको उद्धार

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने पति पक्राउ

महाकाली अस्पतालमा किन बढ्यो मिर्गौला रोगीको चाप ?

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : कन्या- कर्मको प्रतिफल, तुला- पारिवारिक जमघट

  • ३. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ४. राशिफल : कर्कट- रमाइलो यात्रा, मीन- कार्य सम्पादन

  • ५. झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • ६. राशिफल : वृष- व्यापारमा फाइदा, सिंह- आत्मीयजनसँग भेट

  • ७. राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

  • ८. राशिफल : मेष- जमिनबाट लाभ, धनु- मान सम्मान

  • ९. नेपाली स्वयंसेवी रक्तवीरहरूको अन्तर्राष्‍ट्रीय प्रतिष्‍ठा !

  • १०. हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

    Avatar photo
बुधबार, साउन २७, २०८३ मा प्रकाशित

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व भएको छ।

Advertisement

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पछिल्लोपटक धनीराम चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाडीको उपस्थिति बढेको हो।

राष्ट्रिय खेलकुद विकास ऐनबमोजिम रिक्त सदस्य पदमा मन्त्री पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट उनीहरूलाई मनोनयन गरेका हुन्। हाल प्रशिक्षकका रूपमा कार्यरत धनीराम पूर्वराष्ट्रिय धावक हुन्। उनले ४०० र ८०० मिटरको दूरीमा कीर्तिमान कायम गरेका छन्।

ललिता नाथ पूर्वराष्ट्रिय भलिबल खेलाडी हुन् । उनी पछिल्लो समय कर्णाली यश्विस टोलीमा आबद्ध थिइन्।हाल राखेपको उपाध्यक्षमा विशाल श्रेष्ठ छन्। उनी पूर्वफुटबल खेलाडी (गोलकिपर) हुन्।

बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठ पनि पूर्वटेबल टेनिस खेलाडी हुन्।उनी विश्व महिला टेबल टेनिस वरियतामा ५१० स्थानसम्म पुगेका थिए।उनी स्टयाग ग्लोबल च्याम्पियन लिग-२०८० को विजता पनि हुन्।

बोर्ड सदस्यमा शक्ति गौचन पनि छन्। गौचन पूर्वक्रिकेटर हुन्। उनी कुशल प्रशिक्षक पनि मानिन्छन्। नेपाली क्रिकेटको विकासमा उनको ठूलो योगदान छ।

बोर्ड सदस्य मोनालिसा खम्बु पनि पूर्वखेलाडी हुन्। उनी बुद्धिचालकी राम्रो खेलाडीका रूपमा परिचित छिन्।

सन् २००६ मा एसियन गेम्सका छनोटमा परेकी उनी नेपालबाट पहिलोपटक अन्तर्राष्ट्रियस्तरमा महिला चेस खेलाडीका रूपमा सहभागी थिइन्। नेपाली महिला खेलाडीमा उनी सबैभन्दा उच्च रेटिङ (१८७७) भएकी खेलाडी हुन्। पूर्वफुटबल खेलाडी पवन शाही पनि अहिले परिषद्को बोर्ड सदस्य छन्।

बुधबार, साउन २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
भारतमा सडक दुर्घटनामा परी १५ जनाको मृत्यु
इन्डोनेसियामा डुंगामा आगलागी, ११२ जनाको उद्धार
पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने पति पक्राउ
महाकाली अस्पतालमा किन बढ्यो मिर्गौला रोगीको चाप ?

भर्खरै

  • १.
    नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

  • २.
    ‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

  • ३.
    भारतमा सडक दुर्घटनामा परी १५ जनाको मृत्यु

  • ४.
    इन्डोनेसियामा डुंगामा आगलागी, ११२ जनाको उद्धार

  • ५.
    राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

  • ६.
    पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने पति पक्राउ

  • ७.
    महाकाली अस्पतालमा किन बढ्यो मिर्गौला रोगीको चाप ?

  • ८.
    कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.