• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, कार्तिक ०५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

कास्की प्रहरीको सक्रियताः असोजमा मात्र ३२ फरार प्रतिवादी पक्राउ

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

विश्‍व घटना : ३ अर्ब २६ करोड वर्षअघिको त्यो भयानक ठक्कर

राशिफल : मेष- भविष्‍यको चिन्ता, कन्या- मनमा उत्साह

सकियो खम्ये जात्रा

लोकप्रिय समाचार

  • १. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठित काम, धनु- लक्ष्‍य प्राप्ति

  • २. झटारो : कालो चश्माको कमाल

  • ३. सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री बजेटलाई लिएर असन्तुष्ट

  • ४. राशिफल : वृष- विशेष फाइदा, सिंह- रोजगारी प्राप्ति

  • ५. राशिफल : कर्कट- लामो यात्रा, मीन- आतिथ्यपूर्ण सम्मान

  • ६. राशिफल : मिथुन- आनन्द प्राप्ति, कुम्भ- पराक्रम वृद्धि

  • ७. राशिफल : कन्या- उपहार प्राप्ति, मकर- सिर्जनामा रुचि

  • ८. राशिफल : मेष- भविष्‍यको चिन्ता, कन्या- मनमा उत्साह

  • ९. राशिफल : वृश्‍चिक- शत्रु परास्त, धनु- लाभ

  • १०. लाइक, सेयर र असहिष्‍णुताको लोकतन्त्र

राशिफल : वृश्‍चिक- प्रतिष्‍ठित काम, धनु- लक्ष्‍य प्राप्ति


    Avatar photo
मङ्गलबार, कार्तिक ०४, २०८३ मा प्रकाशित

मेष- नयाँ योजना बन्‍नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ। रोकिएको काम दोहोर्‍याउँदा लाभ हुनेछ। ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौकासमेत गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। पठनपाठनमा समय दिन नसकिए पनि धैर्यसाथ काममा जुट्नुहोला, मिहिनेत गर्दा सामान्य लाभ भइरहनेछ।

वृष- रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ। विभिन्‍न अवसरले पछ्याउनेछन्। व्यवसायमा लक्ष्‍यअनुसारको उपलब्धी प्राप्त नहुन सक्छ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउला। तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई विस्तारै सुधार गर्न सकिनेछ।

मिथुन- खर्च लागे पनि दिगो आयस्रोत जुटाउन सकिनेछ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिनेछन्। स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला। पढाइलेखाइमा समय दिन नसकिएला।

कर्कट- स्वास्थ्यको समस्याले  सताउने छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। समयमा होश नपुग्‍नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्चको तुलनामा कम मात्र फाइदा हुने समय छ।

सिंह- अभिप्रेरणा जगाउनेहरू पनि प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्‍ट खानपानको आनन्द पाइएला। रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। व्यावसायिक आम्दानी बढ्नेछ। पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्‍ठा जोगाउन सफल भइनेछ।

कन्या- बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन्। टाढाको यात्राको सम्भावना छ। अध्ययनमा समय दिन नसकिएला। लेनदेनको विवादले हानि पुर्‍याउन सक्छ। पहिलेका समस्या दोहोरिन सक्छन्। स्वादिष्‍ट भोजनको अवसर प्राप्त भए पनि पेटको समस्याले सताउन सक्छ। अनावश्यक जमघटले काममा बाधा पुर्‍याउला।

तुला- सोचेको काम विस्तारै बन्‍नेछ। नाम, दाम र इनाम कमाउने समय छ। रोगले पनि सताउने देखिन्छ। आफ्ना काम स्थगित हुनाले मन खिन्‍न हुनेछ। सेवामूलक कामबाट प्रतिष्‍ठा मिल्ने समय छ। लगनशील बन्‍न नसक्दा अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ।

वृश्‍चिक- भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ। तापनि प्रतिष्‍ठित कामको जिम्मेवारी पाइनेछ। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। अर्थ अभावले योजना स्थगित हुन सक्छ। कृषिमा कामको चाप बढ्न सक्छ।

धनु- व्यावसायिक काममा पनि विभिन्‍न समस्या आउन सक्छन्। केही समस्या निम्त्याए पनि इच्छाशक्ति एवं मिहिनेतले राम्रो फाइदा दिलाउनेछ। प्रयत्‍न गर्दा लक्ष्‍य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

मकर- नयाँ व्यवसाय शुरु गर्ने मौका छ। दाम, इनाम र प्रतिष्‍ठा कमाउने बेला छ। आर्थिक कारोबार हुने देखिन्छ। व्यावसायिक काममा त्यति फाइदा नहोला। काममा अवरोध आउन सक्छ। विभिन्‍न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्‍ने र नयाँ काम प्रारम्भ गर्ने समय छ।

कुम्भ- मिहिनेतले धेरैको विश्‍वास जित्‍न सकिनेछ। अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्‍ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ। सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रशन्‍न रहनेछ। प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्‍नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ।

मीन- उपहारभन्दा कर्ममा विश्‍वास गरेर अघि बढ्दा फाइदा हुनेछ। आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्‍य पहिल्याउन सकिनेछ। अप्रिय समाचारले मन खिन्‍न हुनेछ। अर्थ अभावले चिताएको काम रोकिने सम्भावना छ।

मङ्गलबार, कार्तिक ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

घोडेपानीमा पर्यटकले पनि मनाए दशैं
कास्की प्रहरीको सक्रियताः असोजमा मात्र ३२ फरार प्रतिवादी पक्राउ
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भर्खरै

  • १.
    घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

  • २.
    कास्की प्रहरीको सक्रियताः असोजमा मात्र ३२ फरार प्रतिवादी पक्राउ

  • ३.
    यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

  • ४.
    बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

  • ५.
    तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

  • ६.
    ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

  • ७.
    विश्‍व घटना : ३ अर्ब २६ करोड वर्षअघिको त्यो भयानक ठक्कर

  • ८.
    राशिफल : मेष- भविष्‍यको चिन्ता, कन्या- मनमा उत्साह

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.