• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, कार्तिक ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

दशैंः बाहुनहरूको मात्र होइन, नेपालकै सांस्कृतिक ‘रिमिक्स’

वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

लोकप्रिय समाचार

  • १. सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री बजेटलाई लिएर असन्तुष्ट

  • २. राशिफल : तुला- मातृधन लाभ, धनु- इच्छाशक्ति बढ्ने

  • ३. राशिफल : कर्कट- लामो यात्रा, मीन- आतिथ्यपूर्ण सम्मान

  • ४. झटारो : कालो चश्माको कमाल

  • ५. राशिफल : कर्कट- धन लाभ, मीन- दाम्पत्य सुख

  • ६. राशिफल : कन्या- उपहार प्राप्ति, मकर- सिर्जनामा रुचि

  • ७. राशिफल : मिथुन- आनन्द प्राप्ति, कुम्भ- पराक्रम वृद्धि

  • ८. राशिफल : वृश्‍चिक- शत्रु परास्त, धनु- लाभ

  • ९. राशिफल : सिंह- विजय, कन्या- यात्रा

  • १०. विश्‍व घटना : देश छाडेर भागे माडागास्करका राष्‍ट्रपति

राशिफल : कर्कट- लामो यात्रा, मीन- आतिथ्यपूर्ण सम्मान


    Avatar photo
आइतबार, कार्तिक ०२, २०८३ मा प्रकाशित

मेष- कृषि तथा पशुपालनमा रुचि बढ्नेछ। विभिन्‍न अवसरले पछ्याउनेछन्। सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरू पनि सजिलै पूरा हुनेछन्। व्यापार-व्यवसायमा फाइदा होला। काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ।

वृष- बोलीको गलत अर्थ लाग्‍नाले विवादमा परिएला। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन्। विचार नपुर्‍याई बोल्नाले समस्या उत्पन्‍न गर्न सक्छ। सामाजिक प्रतिष्‍ठा मिल्नेछ, गरेका कामको प्रशंसा हुनेछ।

मिथुन- नजिकका साथीभाइ टाढिन सक्छन्। आँटेका काम विस्तारै भए पनि सम्पन्‍न हुनेछन्। आफन्तहरू टाढिनेछन् भने सहयोगीहरूले समेत साथ छाड्ने देखिन्छ। पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ। टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ।

कर्कट- सहयोगीहरू जुट्नाले काममा उत्साह थपिनेछ। खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। मान सम्मान र प्रतिष्‍ठा कमाउने बेला छ। राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्ने समय छ। आम्दानी बढ्ने समय छ। मनोरञ्‍जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला।

सिंह- प्रयत्‍न गर्दा लक्ष्‍यमा पुग्‍न सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। रोकिएका काम बन्‍नेछन्। बोझ र जिम्मेवारी भने थपिन सक्छ। सुख-दुःखमा साथ दिनेहरू भेटिनेछन्।

कन्या- हतारको निर्णयले पनि धोका हुनेछ। स्वास्थ्यमा होश पुर्‍याउनु होला। मौसमी रुघाखोकी, टाउको तथा आँखासम्बन्धी समस्याले सताउन सक्छ। स्वास्थ्य कमजोर रहे पनि काममा परिस्थितिले साथ दिनेछ। अरूका काममा समय खर्चनुपर्ला।

तुला- रोकिएका काम बन्‍नुका साथै व्यवसायबाट राम्रो फाइदा हुनेछ। आँटेका काम पूरा हुनेछन्। टाढाका शुभचिन्तकहरूले साथ दिनेछन्। कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुनेछ। काममा अलि प्रतिस्पर्धा गर्नुपर्ला। केही चुनौतीसमेत देखापर्नेछन्। कोशिस गर्दा केही अवसर मिल्न सक्छ।

वृश्‍चिक- सहयोगीहरूले साथ र हौसला दिनेछन्। प्रतिस्पर्धीहरूलाई उछिन्‍न सकिनेछ। समय लाभदायक देखिन्छ। व्यावसायिक काममा प्रशस्त फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यापारमा पनि फाइदै हुनेछ तर खर्च बढ्नेछ।

धनु- व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्राको सम्भावना छ। व्यवसायबाट सोचेको लाभ मिल्नेछ। अरूको मन जितेर अवसर हात पार्न सकिनेछ। आयआर्जन भए पनि चोटपटक लाग्‍न सक्छ।

मकर- भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्‍नेछ। घरायसी समस्याले पनि सताउने छ। आकस्मिक खर्च बढ्नेछ। अर्थ अभावले बन्‍न लागेको काम स्थगित हुने देखिन्छ। झमेला, विवाद र चोटपटकको योग छ। आर्थिक अभावले सताउनेछ भने कामको चाप पनि बढ्ने देखिन्छ।

कुम्भ- आँटेका काम मुस्किलले बन्‍नेछन्। खर्च बढाउनुका साथै पैसाको अभावले काम रोकिन सक्छ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। भौतिक साधनको क्षति हुने समय छ। पठनपाठनमा त्यति ध्यान दिन नसकिएला। काममा समेत केही चुनौती देखा पर्नेछन्।

मीन- रोकिएका काम बन्‍नेछन् भने दिगो आम्दानी हुने काम शुरु गर्न सकिनेछ। यात्राको योग छ। श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ। लगनशीलताले काममा उत्साह जगाउनेछ। व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला। आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ।

आइतबार, कार्तिक ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दशैंः बाहुनहरूको मात्र होइन, नेपालकै सांस्कृतिक ‘रिमिक्स’
वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु
अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते
बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

भर्खरै

  • १.
    दशैंः बाहुनहरूको मात्र होइन, नेपालकै सांस्कृतिक ‘रिमिक्स’

  • २.
    वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने

  • ३.
    देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

  • ४.
    अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते

  • ५.
    बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

  • ६.
    नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

  • ७.
    दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

  • ८.
    नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.