• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

निजामती सेवा दिवसको अवसरमा रक्तदान

बिहिबार, भदौ २०, २०८१ मा प्रकाशित

कैलाली- निजामती सेवा दिवस २०८१ को अवसर पारेर सामाजिक बिकास मन्त्रालय सुदूरपश्चिमले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

Advertisement

रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन । प्रादेशिक रक्तसञ्चार केन्द्र धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

मुख्यमन्त्री तथा मन्त्री परिषदका कानुन सचीव लिलाधर सुबेदीले रक्तदान गरि कार्यक्रमको शुरुवात गरेका थिए । सोही कार्यक्रममा स्वास्थ्य कार्यालय कैलालीमा कार्यरत दीपक जोशीले ७८ औँ पटक रक्तदान गरेका छन् ।

सामाजिक बिकास मन्त्रालयका सचीव चक्र पाणी पाण्डेले रक्तदाताहरुलाई प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, निजामती कर्मचारी र सर्वसाधारणले रक्तदान गरेका थिए ।

सर्वाधिक रक्तदाता उपाध्याय सम्मानित

निजामती सेवा दिवस २०८१ को अवसर पारेर सामाजिक बिकास मन्त्रालय सुदुरपश्चिमले आयोजना गरेको रक्तदान कार्यक्रममा सुदुरपश्चिममै सबैभन्दा धेरै पटक रक्तदान गरेको भन्दै संचारकर्मी एवम् स्वयंसेवी रक्तदाता दीपक उपाध्याय सम्मानित भएका छन् । उपाध्यायले हालसम्म १०६ पटक रक्तदान गरिसकेका छन् ।

सामाजिक बिकास मन्त्रालयका सचीव चक्र पाणी पाण्डेले उपाध्यायलाई सर्वाधिक रक्तदान गरेको भन्दै आगामी दिनमा समेत रक्तदान गर्ने कार्यले निरन्तरता पाओस् भन्दै सम्मानपत्र प्रदान गरेका छन् । सचीव पाण्डेले आफु स्वयं रक्तदान गर्ने गरेको बताउदै मानव रक्षाका लागि रक्तदान माहादान रहेको बताए ।

सामाजिक बिकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काले संचालन गरेको कार्यक्रममा सचीव पाण्डे सहित मुख्यमन्त्री तथा मन्त्री परिषदका कानुन सचिव लिलाधर सुवेदी, आन्तरिक मामिला मन्त्रालयका कानुन उपसचिव कृष्ण प्रसाद नेपाल लगायतको उपस्थिति रहेको थियो ।

बिहिबार, भदौ २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ
पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते
समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’
भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?
खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

भर्खरै

  • १.
    बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

  • २.
    स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

  • ३.
    पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

  • ४.
    समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

  • ५.
    भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

  • ६.
    खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ७.
    फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

  • ८.
    प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.