• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

२१ वर्षअघि चोरिएका चार्ल्स डार्विनका दुई जर्नल चोरले नै फर्काइदियो


मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित

Advertisement

२१ वर्षअघि क्याम्ब्रिज विश्वविद्यालयको पुस्तकालयबाट चोरी भएका चार्ल्स डार्बिनका दुईवटा हस्तलिखित जर्नललाई अज्ञात मानिसले पुस्तकालयमा फिर्ता गरेको छ। झोलामा एक सानो कागजमा लाइब्रेरियनलाई इस्टरको शुभकामना टाइप गरेर लेखिएको पाइयो।

जर्नल सन् २००१ देखि हराएको थियो। तर, शुरुमा लाइब्रेरीका स्टाफले जर्नल पुस्तकालयकै गलत स्थानमा राखिएको हुन सक्ने आशंका गरेका थिए। त्यसैले तिनले पुस्तकालयमा व्यापक खोजी गरे। एक करोड पुस्तक, नक्सा, पाण्डुलिपी र अन्य सामग्री रहेको पुस्तकालयमा लामो खोजपछि अक्टोबर २०२० मा पुस्तकालयले जर्नल हराएको उजुरी गरेको थियो।

प्रहरीले सो जर्नलको खोजीका लागि इन्टरपोललाई समेत सूचित गर्‍यो र विश्वविद्यालयले जर्नलबारे कुनै पनि सूचना प्राप्त भएमा आफूहरूलाई सूचित गर्न आग्रह गरेको थियो।

तर, हराएको घोषणा भएको डेड वर्षपछि ती दुई डायरी अज्ञात स्रोतले पुस्तकालयमै राखिदिएको पाइएको छ। ती सामग्री १७ तल्ले लाइब्रेरी भवनको चौथो तल्लामा रहेको लाइब्रेरियनको कार्यालयबाहिर भुइँमा राखिएको पाइएको थियो। दुवै डायरी एउटा गुलाबी गिफ्ट ब्यागमा थिए, जहाँ डायरी राखिएको थियो। जर्नल राखिएको ठाउँमा सीसीटीभीले भिडियो खिच्दैन।

चाल्ड डार्विन आफैंले लेख्ने गरेका ती जर्नल राम्रो अवस्थामा रहेको र तिनमा कुनै छेडखानीको निशान नभेटिएको लाइब्रेरीका अधिकारीले बताए।

डार्बिनका नोटबुक हराएको र अहिले अकस्मात फिर्ता भएको मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको लाइब्रेरी प्रशासनले बताए। सोही कारण चोर्नेले नै ती जर्नल फर्काएको हुनसक्ने आशंका गरिएको छ।

सन् २०१७ मा क्याम्ब्रिज विश्वविद्यालयको पुस्तकालय सेवाकी निर्देशक रहेकी डा. जेसिका गार्डनरका अनुसार पाण्डुलिपि भेटिएको स्थानलाई सीसीटीभीले खिच्न नगरे पनि भवन प्रवेश गर्ने र बाहिरिने स्थानका सीसीटीभी फुटेजमार्फत दोषीको खोजी भइरहेको बताइन्। यसका लागि ती स्थानका सीसीटीभी अर्काइभ प्रहरीलाई बुझाइएको उनले बताइन्।

गार्डनरले ती नोटबुकहरू पुस्तकालयमा उन्नत विधि प्रयोगमा ल्याउनुअघि नै हराएको पनि जानकारी दिइन्। भविष्यमा थप सुरक्षा प्रोटोकल लागू गरेर चोरीको सम्भावना कम गरिने उनको भनाइ छ।

द गार्जियनबाट

मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.