• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

रेस्क्यु अभ्यास- सशस्त्रले गर्‍यो कर्णाली नदीमा फसेका व्यक्तिको उद्दार, ३ सय जना हेरिरहे

शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित

कैलाली– कैलालीको चिसापानीस्थित कर्णाली नदीमा सशस्त्र प्रहरीले प्रदेशस्तरिय जलउत्पन्न प्रकोप तथा आगलागी सम्बन्धी कृतिम घटना अभ्यास सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाको समन्वयमा शुक्रवार चिसापानीस्थित कर्णाली नदीमा सशस्त्र प्रहरी बल, नेपाल नं.७ बैद्यनाथ वाहिनी मुख्यालय कैलालीले उक्त अभ्यास सम्पन्न गरेको हो।

Advertisement

सशस्त्र प्रहरी बल, नेपाल नं.७ बैद्यनाथ वाहिनीका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार पाण्डेले कैलालीको लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित कर्णाली नदीको किनारामा उक्त कार्यक्रम आयोजना गरिएको बताए।

जलद्वारा उत्पन्न हुने विभिन्न प्रकोपका घटनामा परेका अथवा फसेका व्यक्तिहरूलाई नदी वा पानीमा नपरी डोरी र लाठीको सहायताद्वारा गरिने ड्राई रेस्क्यू, वोटद्वारा गरिने रेस्क्यू, विभिन्न इम्प्रोभाइज फ्लोटिङ्ग डिभाईसद्वारा गरिने रेस्क्यू, अपर वाटर रिभर क्रसिङविधिद्वारा गरिने उद्धार अभ्यासहरू र उद्धारकद्वारा पौडी खेलेर पानीमा डुब्न लागेका व्यक्तिको उद्धार अभ्यासको प्रदर्शनी गरिएको प्रबक्ता पाण्डेयले बताए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सुशिलकुमार बैद्यलगायत करीब ३०० जनाको उपस्थितिमा आगलागी, मनसुनको सुरुवातसंगै हुनसक्ने जल उत्पन्न प्रकोप (बाढी, पहिरो, डुबान) तथा प्रतिकार्यका निमित्त विपद् व्यवस्थापन जोखिम न्यूनीकरण सम्बन्धी कृत्रिम अभ्यास गरिएको थियो।

सो अवसरमा जलद्वारा उत्पन्न हुने विभिन्न प्रकोपका घटनामा परेका अथवा फसेका व्यक्तिहरूलाई नदी वा पानीमा नपरी डोरी र लाठीको सहायताद्वारा गरिने ड्राई रेस्क्यू, वोटद्वारा गरिने रेस्क्यू, विभिन्न इम्प्रोभाइज फ्लोटिङ्ग डिभाईसद्वारा गरिने रेस्क्यू, अपर वाटर रिभर क्रसिङविधिद्वारा गरिने उद्धार अभ्यासहरू र उद्धारकद्वारा पौडी खेलेर पानीमा डुब्न लागेका व्यक्तिको उद्धार अभ्यासको प्रदर्शनी गरिएको थियो।

शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ
पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते
समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’
भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?
खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

भर्खरै

  • १.
    बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

  • २.
    स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

  • ३.
    पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

  • ४.
    समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

  • ५.
    भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

  • ६.
    खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ७.
    फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

  • ८.
    प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.