काठमाडौँ । सरकारले भोलि बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ । ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्यण गरेको हो ।
Advertisement
गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै भोलि देशभर सार्वजनिक बिदा दिने जनाएको हो ।
