• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफल : कुम्भ- परिवार सुख, कन्या- यात्रा


शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित

मेष- आज अनपेक्षित यात्रामा निस्किनुपर्ने हुन सक्छ। कुरा काट्नेहरूले सताउने छन्। आफन्तजन चिढिने सम्भावना छ, सतर्क रहनु होला। चल, अचल सम्पत्तिमा विवाद देखिने छ।

Advertisement

वृष- धोकेबाजहरूबाट सावधान रहनु होला। शरीरमा अल्छीपनले सताउला। स्वास्थ्य कमजोर रहन सक्छ, खानपानमा सावधानी अपनाउनु होला।

मिथुन- आज काममा खासै मन जाने छैन। आम्दानीका स्रोत बढ्न सक्छन्। अर्काको कुरा काट्ने बानीले आफैं समस्यामा परिएला। डुबेको धन हात लाग्न सक्छ।

कर्कट- व्यवसायमा लगानी बढाउने समय छ। सामाजिक र परोपकारजन्य क्रियाकलापमा मन जाला। कुनै कर्णप्रिय समाचारले दिन उत्साहमा बित्ने छ।

सिंह- अधुरा काम फटाफट सम्पादन हुने छन्। साथीभाइको राम्रो सहयोग प्राप्त होला। लामो समयको प्रेमलाई विवाहमा परिणत गराउन सफलता मिल्ला।

कन्या- आज प्रतिभा प्रस्फुटनको समय छ। यात्रामा निस्किने योग छैन। विवाद बढ्ने योग रहेकाले तौलिएर मात्र बोल्नु उचित हुनेछ। व्यापार, व्यवशाय आज त्यति उत्साहजनक रहने छैनन्।

तुला- गोष्ठी सेमिनारमा सहभागी हुने अवसर प्राप्त होला। चोटपटकको जोखिम रहेकाले कार्यक्षेत्रमा सावधानी अपनाउनु होला। पारिवारिक समस्या बढेर जानेछ।

वृश्चिक- आजको दिन उत्साहपूर्ण छ। प्रशस्त आम्दानी होला। रमाइलो जमघटबीच स्वादिष्ट व्यञ्जन प्राप्त हुनेछ। विपरीत लिंगीले पनि सहयोग गर्लान्।

धनु- आज प्रतिस्पर्धीहरू पराजित हुने छन्। व्यापार, व्यवसायमा सोचेभन्दा बढी नाफा आर्जन हुनेछ। परिवार सुख प्राप्त हुनेछ। व्यावसायिक यात्रामा निस्किनुपर्ने हुन सक्छ।

मकर- स्वास्थ्य कमजोर रहनाले दैनिक काममा अवरोध सिर्जना हुनेछ। सिर्जनात्मक गतिविधिमा मन जाला। विवादमा पर्ने सम्भावना भएकाले बोल्दा विचार गर्नु होला।

कुम्भ- पारिवारिक सुख प्राप्त हुनेछ। अध्ययन, अध्यापनका क्षेत्र सफल रहलान्। दाम्पत्य सुख प्राप्त हुनेछ। प्रशस्त आम्दानी हुने योग छ। धर्मकर्ममा मन जाला।

मीन- धर्मकर्म र परोपकारमा रुचि बढ्ने छ। सिर्जनात्मक गतिविधिमा लागेकाहरूका लागि दिन उत्साहपूर्ण रहने छ। व्यापार, व्यवसाय सफल रहलान्।

शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.