• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

कोरोना भर्सेस भिटामिन ‘डी’


बुधबार, बैशाख २०, २०८० मा प्रकाशित

काठमाडौं- ‘भिटामिन-डी’ बोसोमा घुल्न सक्ने र ‘भिटामिन ए’जस्तै शरीरमा जम्मा भएर रहिरहन सक्ने पौष्टिक तत्व हो। सूर्यको किरणबाट प्राप्त हुने  ‘भिटामिन-डी’  प्रो-हर्मोनको समूह हो।

Advertisement

शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यका लागि पनि यो अत्यावश्यक छ। शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धिमा  ‘भिटामिन-डी’को सीधा सम्बन्ध हुनाले कोभिड-१९ को जोखिम कम गर्न चिकित्सकहरूले यो पौष्टिक तत्व पाइने खानेकुरा सेवन गर्न सल्लाह दिँदै आएका छन्।

यस्ता छन् भिटामिन ‘डी’ का लाभ

(१) कोरोना भाइरसले मानिसको श्वास-प्रश्वासमा सीधा आक्रमण गर्छ।  ‘भिटामिन-डी’को कमी भएका मानिसमा पनि श्वास-प्रश्वासको समस्या हुने अध्ययनहरूले देखाएका छन्। कोभिड-१९ नियन्त्रणका लागि भएका अभ्यासमा  ‘भिटामिन-डी’को प्रभावकारितामाथि पनि वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन्। अध्ययनअनुसार शरीरमा ‘भिटामिन डी’को मात्रा राम्रो भएका मानिसमा कोरोना भाइरस संक्रमण अन्यको तुलनामा कम पाइएको छ।

(२) यसबीचमा भएका अध्ययनहरूमा शरीरमा  ‘भिटामिन-डी’को मात्रा कम भएका मानिसमा कोरोना भाइरसको संक्रमण बढी पाइएको छ। र, त्यस्ता व्यक्तिमा कोभिड-१९ को गम्भीर असर पनि देखिएको छ।

(३) अध्ययनका क्रममा  ‘भिटामिन-डी’ सप्लिमेन्ट दिइएका बिरामीमा श्वास-प्रश्वासको समस्यामा सुधार आएको थियो।

(४)  ‘भिटामिन-डी’को स्तर र कोरोना भाइरसको शरीरमा प्रवेशपछि उत्पन्न हुने श्वेत रक्तकोषहरूको अति सक्रियताको अवस्था (साइटोकाइन स्टर्म)बीचको सम्बन्धबारे वैज्ञानिकहरूले अध्ययन गरेका थिए। शरीरमा  ‘भिटामिन-डी’को स्तर कमजोर भएका मानिसको मृत्युदर बढी भएको निष्कर्षमा वैज्ञानिकहरू पुगे।

(५) चीन, फ्रान्स, जर्मनी, इटाली, इरान, दक्षिण कोरिया, स्पेन, स्विजरल्यान्ड, बेलायत र अमेरिकाका विभिन्न अस्पतालमा गरिएकोे अध्ययनमा अन्य बिरामीको तुलनामा  ‘भिटामिन-डी’को कमी भएकाहरूको मृत्युदर बढी पाइएको छ।

(६) शरीरमा अत्यधिक साइटोकाइन उत्पादन हुँदा शरीरका कोष सुन्निने भएकाले संक्रमणले छिटो असर गर्छ। कोभिड-१९ मा मात्र नभई सार्स कोभिड, मार्स कोभिडजस्ता संक्रमणमा पनि साइटोकाइनले असर पुर्‍याएको पाइएको थियो।

(७) साइटोकाइनले प्रतिरोधी क्षमतालाई गलत दिशामा लैजाने हुँदा श्वास-प्रश्वासमा जटिलता आउँछ। हालसम्मको अध्ययनबाट शरीरमा  ‘भिटामिन-डी’को मात्रा राम्रो रहेका मानिसको शरीरमा कोरोना संक्रमण भइहाले पनि ‘साइटोकाइन स्टर्म’ सक्रिय हुन नपाउने भएकाले भाइरसलाई परास्त गर्न सफलता मिल्ने निष्कर्षमा वैज्ञानिकहरू पुगेका छन्।

(८) ‘एजिङ क्लिनिकल एन्ड एक्स्पेरिमेन्ट रिसर्च’को अध्ययनअनुसार ‘भिटामिन-डी’को प्रमुख स्रोत घाम बढी लाग्ने क्षेत्रमा कोभिड-१९ का बिरामीको मृत्युदर कम पाइएको छ। र, सूर्यको किरण बढी पर्ने उत्तरी युरोपेली मुलुकहरूमा दक्षिणीको तुलनामा मृत्युदर कम पाइएको छ।

बुधबार, बैशाख २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !
पहिले ऋण चुक्ता कि लगानी ?

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.