काठमाडौं– बोल्ड र ब्युटी निया शर्माले भित्री बस्त्र ब्रा नलगाइकन फोटो सुट गराएकी छन् । उनको यो फोटो सार्वजनिक हुनासाथ सामाजिक सन्जालमा भाइरल भएको छ ।
Advertisement
पिङ्क क्रप ज्याकेट र सेतो रिब्ड जिन्स लगाएको फोटोमा उनी निकै बोल्ड देखिएकी छन् । आफ्नो यो लुक्सलाई नियाले चंकी नेकलेस र ब्रासलेटसँग टिमअप गरेकी छन् ।
उनको यो तस्वीर इन्सटग्राममा सार्वजनिक भएपछि धेरै लाइक र कमेन्ट्स आएका छन् । फोटो सार्वजनिक गर्दै उनले लेखिकी छन्– स्टाइलिङ–म नेचुरल छु ।
निया शर्मा ग्लामरस इमेजबाट भारतमा चिनिन्छिन् । उनी टिभी टाउनको सबैभन्दा स्टाइलिस अभिनेत्रीहरुमा गनिन्छिन् । ।