• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए

खोलामा पुल बन्यो, जाने बाटो छैन

उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल

बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण

पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- भाग्योदय, कन्या- विजय

  • २. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ३. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ४. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ५. राशिफल : वृष- अन्‍न र धन लाभ, सिंह- मन अशान्त

  • ६. राशिफल : कर्कट- लामो यात्रा, मीन- व्यापारबाट फाइदा

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. नदीले क्रुजसिप बगाएर पुलमा अड्काएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

  • ९. राशिफल : वृष- अनेक फाइदा, सिंह- मन खुशी

  • १०. विश्‍व घटना : फ्रान्सका पूर्व राष्‍ट्रपति ५ वर्षलाई जेलमा

क्यानाडाबाट ‘लाली’ लिएर आए निर्वाण-कुश


    Avatar photo
आइतबार, साउन ३१, २०८३ मा प्रकाशित

काठमाडौं- क्यानाडामा बसेर नेपाली संगीतमा सक्रिय एनभी निर्वाण र कुशको नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक भएको छ। ‘रियाज म्युजिक’को आधिकारिक युट्युब च्यानलमार्फत गीतको भिडियो दर्शकमाझ ल्याइएको हो।

यसअघि ‘चिसो चिसो पानी’ र ‘दिनँ’ जस्ता चर्चित ट्र्याकमा सहकार्य गरिसकेका निर्वाण र कुशले यसपटक भने डान्स र पार्टी फ्लेभरको गीत ‘लाली’ पस्किएका हुन्।

गीतमा प्रेम, युवापुस्ताको आकर्षण र ‘नाइटलाइफ’लाई रोचक ढंगले प्रस्तुत गरिएको छ। क्याची कोरस र ऊर्जावान् बिट रहेको यस ट्र्याकमा निर्वाण र कुशकै शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ। गीतमा गायिका सेरेनले स्वरमा साथ दिएकी छन् भने संगीत संयोजन (बिट प्रोडक्सन) Lay Zy ले गरेका हुन्।

‘निर्वाण रेकर्ड्स टोरोन्टो’मा तयार पारिएको यस ट्र्याकमा निर्वाणको मेलोडिक हिपहप र कुशको इनर्जेटिक र्‍याप शैलीको सुन्दर मिश्रण सुन्न सकिन्छ।

हरि हुमागाईंको निर्देशनमा तयार पारिएको भिडियोमा जेस्टीको कोरियोग्राफी तथा मोडल इभा गिरीको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन (डीओपी) र भिजुअल सम्पादन स्वयं निर्देशक हुमागाईंले गरेका हुन् भने उत्तम हुमागाईंले सिनेमाटोग्राफी सम्हालेका छन्। प्रबिन मानन्धरले भिडियोको कलरिङ र सम्पादनको जिम्मेवारी सम्हालेका छन्।

सात समुद्रपारि रहेर पनि नेपाली हिपहप संगीतलाई निरन्तरता दिइरहेका निर्वाण र कुशको यो प्रयासलाई प्रवासबाटै नेपाली सुगम संगीत र र्‍याप विधामा गरिएको नयाँ प्रयोगका रूपमा हेरिएको छ। डिजिटल प्लेटफर्म तथा टिकटक/रिल्सलाई लक्षित गरी तयार पारिएको यो गीतले युवापुस्ताको मन जित्ने अपेक्षा गरिएको छ।

आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो
दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार
कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए
खोलामा पुल बन्यो, जाने बाटो छैन
उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल
बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी

भर्खरै

  • १.
    हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

  • २.
    दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

  • ३.
    कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए

  • ४.
    खोलामा पुल बन्यो, जाने बाटो छैन

  • ५.
    उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल

  • ६.
    बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी

  • ७.
    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

  • ८.
    चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.