• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, मङि्सर ०४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

चितवनले सुदूरपश्चिमसामु १३४ रनको लक्ष्य प्रस्तुत

राजदूत पाण्डेले भारतीय राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

गण्डकीमा विपद्पछिको पुनःनिर्माणमा आठ अर्ब बढी लाग्ने अनुमान

थोरङ्ला पास हुँदै आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

सुनचाँदीको मूल्य घट्यो

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

बाँकेका दुग्ध किसान मर्कामा

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : मेष- प्रतिष्‍ठा प्राप्ति, मकर- धन आर्जन

  • २. राशिफल : कन्या- भोगविलास, धनु- मिष्‍ठान्‍न भोजन

  • ३. राशिफल : वृष- धन आर्जन, सिंह- केही झमेला

  • ४. राशिफल : कन्या- रचनामा रुचि, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ५. राशिफल : सिंह- आकस्मिक लाभ, धनु- मनमा सन्तुष्‍टि

  • ६. झटारो : बडका भलमन्साको ‘वर्ष पुरुष’ अवतार !

  • ७. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ

  • ८. राशिफल : तुला- शुभचिन्तकको साथ, मकर- आकस्मिक खर्च

  • ९. दुई सातामै आयो भारतसँगै इजरायल र चीनका लागि प्रस्तावित राजदूतको एग्रिमो

  • १०. थाइल्यान्डमा चारतले भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु, १६ घाइते

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट


    Avatar photo
बुधबार, मङि्सर ०३, २०८३ मा प्रकाशित

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले आज शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले राजदूत नियुक्त हुनुभएकोमा बधाई दिँदैै सफल कार्यकालका लागि राजदूत दलेलालाई शुभकामना दिनुभयो ।

उहाँले रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभारसमेत व्यक्त गर्नुभएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

भेटमा प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिनुभएको थियो ।

राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रधानमन्त्री शाहको भारत भ्रमणका एजेण्डा तय भइसकेको र भ्रमणलाई थप उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूबीच तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको जानकारी दिइएको छ ।

बुधबार, मङि्सर ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनले सुदूरपश्चिमसामु १३४ रनको लक्ष्य प्रस्तुत
राजदूत पाण्डेले भारतीय राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र
गण्डकीमा विपद्पछिको पुनःनिर्माणमा आठ अर्ब बढी लाग्ने अनुमान
थोरङ्ला पास हुँदै आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन
सुनचाँदीको मूल्य घट्यो

भर्खरै

  • १.
    चितवनले सुदूरपश्चिमसामु १३४ रनको लक्ष्य प्रस्तुत

  • २.
    राजदूत पाण्डेले भारतीय राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

  • ३.
    गण्डकीमा विपद्पछिको पुनःनिर्माणमा आठ अर्ब बढी लाग्ने अनुमान

  • ४.
    थोरङ्ला पास हुँदै आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

  • ५.
    बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

  • ६.
    सुनचाँदीको मूल्य घट्यो

  • ७.
    तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

  • ८.
    बाँकेका दुग्ध किसान मर्कामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.