• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, कार्तिक २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : स्विट्जरल्यान्डको विश्‍व विजेता चिज !

राशिफल : कन्या- भोगविलास, धनु- मिष्‍ठान्‍न भोजन

गाजाको अस्पतालमा इजरायली आक्रमण, कम्तीमा छ जनाको मृत्यु

अपडेटः भीमफेदी इभी दुर्घटना एकै परिवारका छसहित १४ जनाको मृत्यु

सिटी सफारीको ठक्करबाट राजवंशीको मृत्यु

बहुप्रकोपीय पूर्वसूचना प्रणालीकै कारण विपद्जन्य मृत्युदर ६.१ गुणा कम

जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल

भीमफेदी इभी दुर्घटनाः चालकको पहिचान खुल्यो, घाइतेको सङ्ख्या छ

न्युयोर्कमा भवन भत्किँदा दुईको मृत्यु, १७ घाइते

लोकप्रिय समाचार

  • १. झटारो : शहंशाहको घाँटीमा घण्टी कसले बाँध्‍ने ?

  • २. राशिफल : कर्कट- आतिथ्य सत्कार, मीन- प्रतिस्पर्धामा विजय

  • ३. राशिफल : वृश्‍चिक- विजय, मकर- आकस्मिक धनलाभ

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- फल प्राप्ति

  • ५. राशिफल : कुम्भ- पदोन्‍नति, मीन- बिनाप्रतिस्पर्धा फाइदा

  • ६. राशिफल : कन्या- आकस्मिक लाभ, मकर- मनमा हर्ष

  • ७. राशिफल : वृष- मानप्रतिष्‍ठा, सिंह- राम्रो समय

  • ८. राशिफल : कन्या- भोगविलास, धनु- मिष्‍ठान्‍न भोजन

  • ९. भौतिकवाद भर्सेस मौलिकता !

  • १०. विश्‍व घटना : भेटियो ३७ सय २१ वर्षअघिको वाक्य !

राशिफल : कन्या- भोगविलास, धनु- मिष्‍ठान्‍न भोजन


    Avatar photo
शुक्रबार, कार्तिक २८, २०८३ मा प्रकाशित

मेष- आफ्ना कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान्। हातबाट अवसर गुम्‍न सक्छ। ध्यान दिएर काम गर्नु होला। उपहारका नाममा काम नलाग्‍ने वस्तु मात्र हातलागी हुन सक्छ। मिहिनेत गर्दा अवसर भने पाइनेछ। सत्कार्यमा जुट्नाले फाइदै होला। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।

वृष- आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्‍ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ। नयाँ काममा हात हाल्ने समय आएको छ। मान र विद्या प्राप्त हुने समय छ। टाढाको यात्रा पनि हुन सक्छ। प्रतिष्‍ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्।

मिथुन- आज साथीभाइहरूबाट फाइदा उठाउन सकिएला। उच्च महत्त्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रूपमा सम्पादन हुनेछन्। खर्च लागे पनि चिताएको काम बन्‍नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। अरूले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ।

कर्कट- खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ। तर पनि, विपरीत लिंगी वा केही हितैषी मित्रहरूले साथ दिनेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्‍न रहनेछ। अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। आज कुनै अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ।

सिंह- विशेष पदधारी वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ। खानपानमा पनि सजग रहनु होला। विभिन्‍न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ। विशेष उपहारका साथ प्रेमको प्रस्ताव पनि प्राप्त हुन सक्छ। आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ।

कन्या- लुगा, भोजन र विशेष उपहार हातलागी हुनेछन्। भोगविलासमा मन रमाउनेछ। कृषि व्यवसाय र पशुधनबाट विशेष फाइदा हुने दिन छ। सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ। नयाँ काममा हात हाल्ने समय आएको छ। पढाइमा पनि प्रगती हुने दिन छ। आफन्तहरूको सञ्‍जालबाट फाइदा लिन सकिनेछ।

तुला- विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। दाम्पत्य सम्बन्ध सुमधुर बन्‍नेछ। रोकिएका काममा दोहोर्‍याएर प्रयत्‍न गर्नु होला। परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ। दिन सामान्य नै छ। साथीभाइले काममा सहयोग जुटाउन सक्छन।

वृश्‍चिक- आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ। अलि दृष्‍टिभ्रममा परिएला। आँखाको समस्याले पनि सताउन सक्छ। विशेष अवसर प्राप्त भए पनि ईर्ष्‍या गर्नेहरूले दुःख दिनेछन्। आफ्नाबाटै धोका पाइनेछ। अनायासै खर्च पनि हुन सक्छ। स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्‍न रहनेछ।

धनु- आम्दानीभन्दा बढी खर्च गर्नुपर्ने समय छ। लामो समयदेखि गरिएको लगानी र श्रमबाट कम मात्र प्रतिफल पाइएला। आज ठूला व्यक्तिहरूबाट मानसम्मान प्राप्त होला। मिष्‍ठान्‍न भोजन पनि प्राप्त हुने दिन छ।

मकर- परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ। व्यापारबाट भने फाइदा हुनेछ। विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्‍ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ। धनलाभ पनि होला। काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्। दिगो आम्दानी हुने काम शुरु हुनेछ।

कुम्भ- यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलि सावधानी अपनाउनुपर्ने समय छ। पढाइमा आज खासै प्रगति हुने छैन। उठ्नुपर्ने रकम हातलागी नहुँदा आर्थिक अभावले सताउन सक्छ। अधैर्यपन बढ्नुका साथै काम नबन्‍ने डरले सताउन सक्छ। कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ।

मीन- ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउने देखिन्छ। जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला। सोचेको काम समयमा नबन्‍नाले दुःख पाइनेछ। भोजभतेरको निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ। आज केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला।

शुक्रबार, कार्तिक २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : स्विट्जरल्यान्डको विश्‍व विजेता चिज !
गाजाको अस्पतालमा इजरायली आक्रमण, कम्तीमा छ जनाको मृत्यु
अपडेटः भीमफेदी इभी दुर्घटना एकै परिवारका छसहित १४ जनाको मृत्यु
सिटी सफारीको ठक्करबाट राजवंशीको मृत्यु
बहुप्रकोपीय पूर्वसूचना प्रणालीकै कारण विपद्जन्य मृत्युदर ६.१ गुणा कम
जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल

भर्खरै

  • १.
    विश्‍व घटना : स्विट्जरल्यान्डको विश्‍व विजेता चिज !

  • २.
    राशिफल : कन्या- भोगविलास, धनु- मिष्‍ठान्‍न भोजन

  • ३.
    गाजाको अस्पतालमा इजरायली आक्रमण, कम्तीमा छ जनाको मृत्यु

  • ४.
    अपडेटः भीमफेदी इभी दुर्घटना एकै परिवारका छसहित १४ जनाको मृत्यु

  • ५.
    सिटी सफारीको ठक्करबाट राजवंशीको मृत्यु

  • ६.
    बहुप्रकोपीय पूर्वसूचना प्रणालीकै कारण विपद्जन्य मृत्युदर ६.१ गुणा कम

  • ७.
    जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल

  • ८.
    भीमफेदी इभी दुर्घटनाः चालकको पहिचान खुल्यो, घाइतेको सङ्ख्या छ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.