• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, कार्तिक २२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ जारी

झटारो : शहंशाहको घाँटीमा घण्टी कसले बाँध्‍ने ?

एनपिएलको प्रभावः पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा

त्रिविमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै

ढकमक्क फूलले ढाकेको धनकुटा बजार

भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी

अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- अनावश्यक भ्रमण, सिंह- रमाइलो यात्रा

  • २. राशिफल : तुला- स्वादिष्‍ट भोजन, मकर- दाम्पत्य सुख

  • ३. राशिफल : वृष- प्रतिस्पर्धी पराजित, सिंह- पराक्रम बढ्ने

  • ४. राशिफल : कर्कट- साथी बढ्ने, मीन- प्रशस्त लाभ

  • ५. राशिफल : कन्या- काममा बाधा, वृश्‍चिक- प्रतिष्‍ठित काम

  • ६. राशिफल : कन्या- व्यापारमा लाभ, कुम्भ- प्रशस्त फाइदा

  • ७. राशिफल : कन्या- आकस्मिक लाभ, मकर- मनमा हर्ष

  • ८. एउटा खुट्टा गुमाएँ, तर मानवताको बाटोमा हिँड्न छोडिनँ : आकाश मल्लको प्रेरणादायी कथा

  • ९. झटारो : शहंशाहको घाँटीमा घण्टी कसले बाँध्‍ने ?

  • १०. फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

राशिफल : कन्या- आकस्मिक लाभ, मकर- मनमा हर्ष


    Avatar photo
शनिबार, कार्तिक २२, २०८३ मा प्रकाशित

मेष- काममा सहयोगी साथीभाइले राम्रो साथ दिनेछन्। खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिने छ। नयाँ जिम्मेवारी पाइएला। दैनिक कामकाज सजिलै सम्पन्‍न हुनेछन्। रोकिएका कामहरू बन्‍ने दिन छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। व्यापार व्यवसायबाट राम्रो लाभ लिन सकिने छ।

वृष- प्रशंसकहरू बढ्नेछन्। व्यापार व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने र धनलाभ हुने योग छ। जोश-जाँगर बढ्नेछ। उत्साहवद्र्धक समय छ। दिन रमाइलो साथ बित्‍नेछ।

मिथुन- टाढाको यात्राबाट धन प्राप्त हुने दिन छ। आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ। अवसर आए पनि विचारेर मात्र नयाँ काम शुरु गर्नु होला। बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्‍ने योग छ।

कर्कट- भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ। शरीरमा सामान्य रोगले सताउन सक्छ। मनमा घरायसी पीडाले डेरा जमाउन सक्छ। काम गर्नमा खासै मन नजाला।

सिंह- चिताएको काममा सफलता नमिल्न सक्छ। साथीभाइहरू रुष्‍ट हुनेछन्। प्रतिस्पर्धामा केही कमजोर सावित भइएला। यातायातका साधनबाट जोगिनु होला।

कन्या- आज आयआर्जन सन्तोषजनक रहने छ। पारिवारिक समस्या भने बढ्ने देखिन्छ। रुचिका विषयमा लगानी बढाउने समय छ। नसोचेको ठाउँबाट आम्दानी हुने दिन छ। सहयोगीहरूले काममा साथ दिनेछन्।

तुला- काममा जोश-जाँगर आउनाले मन प्रफुल्ल रहला। सेयर बजारका काममा पनि सफलता मिल्न सक्छ। व्यापार-व्यवसायमा लाग्‍नेहरूलाई विशेष फाइदा होला। आर्थिक लाभ हुने दिन छ। पुराना साथीभाइसँग भेट होला।

वृश्‍चिक- वादविवादमा पर्न सकिन्छ, सावधान रहनु होला। अनायासै आर्थिक क्षति हुने दिन छ। मनमा पीडाले सताउने छ। परिवारजनमा असमझदारी बढ्नेछ। मान्यजन वा अभिभावकवर्ग रुष्‍ट हुन सक्छन्।

धनु- नोकरीमा झमेलाको सामना गर्नुपर्ने दिन छ। व्यापारमा भने लाभ मिल्ला। कामको सन्दर्भमा प्रतिष्‍ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। मानसम्मान पनि पाइएला। प्रतिष्‍ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ।

मकर- सोचेको काम बन्‍नाले मन हर्षित रहने छ। मान्यजनको आगमन पनि हुन सक्छ। स्वादिष्‍ट भोजनको आनन्द पाइएला। आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ। मान-सम्मान बढ्नेछ। सुखानुभूति हुनेछ। सन्तान पक्षबाट सुखको समाचार सुन्‍न पाइने छ।

कुम्भ- नोकरी र राजनीतिमा गरेका प्रयासहरू फलदायी रहनेछन्। सामान्यतया दिन ठीकै छ। कला, साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ। पारिवारिक सुखमा वृद्धि हुनेछ। कुनै नयाँ कामको स्रोत फेला पर्ने दिन छ। जागिरमा भने समस्या देखापर्नेछ।

मीन- स्वास्थ्य गडबड रहला। खानपिनमा सावधान रहनु होला। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्नेछ। भौतिक साधनको पनि क्षति हुने दिन छ। अनपेक्षित धन खर्च हुने सम्भावना छ।

शनिबार, कार्तिक २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू
सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ जारी
झटारो : शहंशाहको घाँटीमा घण्टी कसले बाँध्‍ने ?
एनपिएलको प्रभावः पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा
त्रिविमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै
ढकमक्क फूलले ढाकेको धनकुटा बजार

भर्खरै

  • १.
    वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

  • २.
    सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ जारी

  • ३.
    झटारो : शहंशाहको घाँटीमा घण्टी कसले बाँध्‍ने ?

  • ४.
    एनपिएलको प्रभावः पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा

  • ५.
    त्रिविमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै

  • ६.
    ढकमक्क फूलले ढाकेको धनकुटा बजार

  • ७.
    भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

  • ८.
    तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.