• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, कार्तिक २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रोटरीको मेगा रक्तदान अभियानमार्फत ५१९ पिन्ट रगत सङ्कलन

प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनचाँदीको मूल्य स्थिर

आगामी २४ घण्टाको मौसम पूर्वानुमान

छ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन

भोटेकोशी बाढीमा बेपत्ता भएका जुम्लाका ६३ जनाको यकीन सूची सार्वजनिक

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- स्वादिष्‍ट भोजन, मकर- दाम्पत्य सुख

  • २. राशिफल : वृष- प्रतिस्पर्धी पराजित, सिंह- पराक्रम बढ्ने

  • ३. राशिफल : कन्या- काममा बाधा, वृश्‍चिक- प्रतिष्‍ठित काम

  • ४. राशिफल : कर्कट- साथी बढ्ने, मीन- प्रशस्त लाभ

  • ५. राशिफल : कन्या- व्यापारमा लाभ, कुम्भ- प्रशस्त फाइदा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- फल प्राप्ति

  • ७. राशिफल : कन्या- आकस्मिक लाभ, मकर- मनमा हर्ष

  • ८. एउटा खुट्टा गुमाएँ, तर मानवताको बाटोमा हिँड्न छोडिनँ : आकाश मल्लको प्रेरणादायी कथा

  • ९. झटारो : शहंशाहको घाँटीमा घण्टी कसले बाँध्‍ने ?

  • १०. फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

राशिफल : वृष- काम सम्पादन, सिंह- फल प्राप्ति


    Avatar photo
आइतबार, कार्तिक २३, २०८३ मा प्रकाशित

मेष- कृषि र पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। पितृधनको उपयोगबाट विशेष लाभ उठाउन सकिनेछ। अवसरवादीहरूले फसाउने चेष्‍टा गर्नेछन्। विशेष योजना गोप्य राख्‍नु होला। लगनशीलताले कीर्तिमान दिलाउन सक्छ। बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला।

वृष- रोकिएका काम सम्पादन हुनेछन्। पठन-पाठनमा प्रगति हुनेछ। विशेष सभा-समारोहमा सहभागी बन्‍ने मौका जुट्न सक्छ। आश्‍वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पु¥याउनु होला। आफ्ना काम स्थगित हुनाले मन खिन्‍न हुनेछ।

मिथुन- रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्‍ट भोजनको आनन्द पाइएला। दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्‍न भौतिक साधन जुट्नेछन्। समग्रमा दिन रमाइलो नै छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदै हुनेछ।

कर्कट- आजको काममा खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। मिहिनेतले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ। जीवनशैलीमा परिवर्तन आउन सक्छ। पुरानो गतिले पनि काम बिग्रन सक्छ।

सिंह- प्रयास गर्दा टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ। व्यवसायमा लगानी बढाउन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुँदा मन खिन्‍न हुनेछ। परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्‍नेछन्। प्रयत्‍न गर्दा आश मारेको फल प्राप्त हुन सक्छ।

कन्या- विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। अन्‍न लाभ पनि होला। विभिन्‍न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्।

तुला- मान-सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। आश मारेको काम बन्‍नाले उत्साह जाग्‍नेछ। भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन्।

वृश्‍चिक- नयाँ काममा सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्‍ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनु होला। टाढाको यात्राको पनि सम्भावना छ। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ।

धनु- आज मनग्य धन आर्जन होला। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमी-कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ। विभिन्‍न अवसर जुटे पनि अरूलाई आश्‍वासन दिने बानीले दुःख पाइनेछ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्।

मकर- पति-पत्‍नीबीच घरसल्लाह नमिल्न सक्छ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन्। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्‍न रहनेछ। सवारीमा सावधानी अपनाउनु होला। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। व्यावसायिक काममा खर्च बढ्नेछ।

कुम्भ- प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्‍ठा कमाउने बेला छ। सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू पनि सजिलै बन्‍नेछन्। विशिष्‍ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ।

मीन- नयाँ काम प्राप्त हुनेछ। हातमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यवसायमा लाभ लिने समय छ। सामाजिक कामको दायित्व बढ्नेछ।

आइतबार, कार्तिक २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रोटरीको मेगा रक्तदान अभियानमार्फत ५१९ पिन्ट रगत सङ्कलन
प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न
तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै
जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
सुनचाँदीको मूल्य स्थिर
आगामी २४ घण्टाको मौसम पूर्वानुमान

भर्खरै

  • १.
    रोटरीको मेगा रक्तदान अभियानमार्फत ५१९ पिन्ट रगत सङ्कलन

  • २.
    प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न

  • ३.
    तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

  • ४.
    जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

  • ५.
    सुनचाँदीको मूल्य स्थिर

  • ६.
    आगामी २४ घण्टाको मौसम पूर्वानुमान

  • ७.
    छ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे

  • ८.
    प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.