• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

प्रियंका चोपडाले पहिलो पटक देखाइन् छोरी


मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित

एजेन्सी– भारतीय अभिनेत्री प्रियंका चोपडाले अन्ततः आफ्नी छोरी मालती मेरी चोपडा जोनासको अनुहार सार्वजनिक गरेकी छन् ।

Advertisement

प्रियंका र उनका श्रीमान अमेरिकी गायक निक जोनसले आफ्नी छोरीको अनुहारलाई सामाजिक सञ्जालमा लुकाउदै आएका थिए । मालती जन्मेको एक वर्षपछि मात्रै प्रियंकाले सामाजिक सञ्जाल मार्फत अनुहारसहिको तस्वीर सार्वजनिक गरेकी हुन् ।

भारतीय सञ्चार माध्यमका अनसुार हालै प्रियंका अमेरिकाको लस एन्जलसमा एउटा कार्यक्रममा पुगेकी थिइन् । उनी उक्त कार्यक्रममा छोरीसँग पुगेकी थिइन् । जहाँ पहिलोपटक छोरी मालतीको तस्वीर पनि सार्वजनिक भयो । यो तस्वीरमा मालती सेतो टप र त्योसँग मिल्दोजुल्दो क्रिम स्वेटरमा क्युट देखिएकी छन् ।

यससँगै प्रियंकाले हलिउड वाक अफ फेम स्टार कार्यक्रमको क्रममा एक भिडियो सामाजिक सञ्जालमा सेयर गरेकी छन्, जसमा मालती आमाको काखमा रमाइलो गरिरहेको देखिन्छ । निकले आफ्नो भाषणको क्रममा छोरीको नाम लिन्छन् । यस्तो अवस्थामा प्रियंकाले मालतीलाई आफ्नो काखमा उभिएर निकतर्फ ईशारा गर्छिन् ।

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा फ्यानदेखि सेलिब्रिटीसम्मले प्रतिक्रिया दिएका छन् । प्रियंकाकी छोरी कस्तो छिन् भन्ने धेरैलाई चासोको विषय थियो । प्रियंका र निकले सामाजिक सञ्जालमा २२ जनवरी २०२२ मा छोरीको जन्म भएको घोषणा गरेका थिए ।

उनीहरूले आफू सेरोगेसी मार्फत अभिभावक बनेको बताएका थिए । प्रियंकाको छोरी डाक्टरले दिएको मितिभन्दा १२ हप्ता अगाडि जन्मिएकी थिइन् । प्रिम्याच्योर डेलिभरीका कारण मालती कमजोर थिइन् । यसका लागि निक र प्रियंकाले बच्चा पूर्णतया स्वस्थ नभएसम्म अस्पतालमै रहने निर्णय गरेका थिए ।

निक र प्रियंकाले हिन्दू र इसाई परम्परा अनुसार डिसेम्बर २, २०१८ मा उदयपुरको उम्मेद भवनमा विवाह गरेका थिए ।

मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्यानाडाबाट ‘लाली’ लिएर आए निर्वाण-कुश
नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )

भर्खरै

  • १.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

  • २.
    चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ३.
    युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

  • ४.
    बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

  • ५.
    सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

  • ६.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ७.
    उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

  • ८.
    नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.