• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

गुड फ्राइडे राशिफलः धेरै जातकलाई लाभै लाभको योग!


शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित

मेष- सुखद समाचार मिल्नाले उल्लासपूर्ण दिन बित्ला। ठीक समयमा सही निर्णय लिन सकिने र कार्य सम्पादनको क्षमता हासिल हुने योग छ। दीर्घकालीन लगानी गर्ने योग परेको छ।

Advertisement

वृष- व्यापार व्यवसायमा सामान्य, कृषि र पशुपालनमा पर्याप्त फाइदा होला। प्रतिस्पर्धीहरू सहजै पछारिने छन्। आश्‍वासन बाँड्नेसँग नझुक्किनु होला।

मिथुन- खानपानमा ध्यान नपुर्‍याउँदा स्वास्थ्य बिग्रेला। छिमेकीसँग विवाद हुन सक्छ। समस्यामाथि समस्या थपिन सक्छन्। स-साना कामले नै अल्झाउने छन्।

कर्कट- डाहा गर्नेहरूबाट सावधान रहनु होला, काम बिगारिदिन सक्छन्। तथापि, विवेकपूर्ण व्यवहारले प्रतिस्पर्धीहरू सहजै वशमा पर्लान्। वैदेशिक क्षेत्रबाट विशेष लाभ प्राप्त होला।

सिंह- बोलीको प्रभाव बढ्ने योग छ। प्रयास गर्दा अवरुद्ध कामहरू सम्पादन हुन सक्छन्। भौतिक साधन प्राप्त हुने योग छ। साझेदारी व्यवसायमा लाभ हासिल होला।

कन्या- आतिथ्यपूर्ण सम्मान प्राप्त होला। रमणीय यात्राको योग छ। पुराना समस्यामा अल्झिनु पर्ला। लक्ष्य हासिल गर्न कठिन छैन। प्रतिष्ठा प्राप्त होला।

तुला- सम्मानपूर्ण आतिथ्य र स्वादिष्ट भोजनको योग छ। परिवारजनसँग आत्मीयता प्रगाढ हुनेछ। टाढिएका साथीभाइ पनि नजिकिने छन्। गरेका कामको जश पाउनु होला।

वृश्चिक- मिहिनेतको लाभ हासिल होला। सहयोगीहरूले विपक्षीलाई साथ दिँदा चुनौती खडा होला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। काममा अवरोध हुने योग छ।

धनु- साथीभाइको राम्रो साथ सहयोग पाइएला। परिवारजनले पनि पर्याप्त मद्दत गर्नेछन्। आम्दानीका नयाँ मार्गहरू पत्ता लाग्ने योग छ।

मकर- प्रेम र मित्रताको बन्धन कसिने छ। प्रणय प्रसंगमा रमाउने योग छ। उपहार प्राप्त होला। सोचेका काम सहजै सम्पादन होलन्। इच्छाशक्ति अझ प्रबल बन्‍ने योग छ।

कुम्भ- अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। आर्थिक अभाव हुने योग छ। तर, सोचेको काम बन्‍नाले मन हर्षित होला। दीर्घकालीन योजनाहरू अगाडि बढाउनु होला।

मीन- मिहिनेतले अवसरको ढोका खोल्नेछ। जीवनशैलीमा परिवर्तन ल्याउन सकिने छ। बोलीको प्रभाव बढ्ने योग छ। प्रतिस्पर्धीहरू पराजित होलान्।

शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.