• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

के छ आज तपाईंको भाग्यमा ?


मङ्गलबार, माघ १०, २०७९ मा प्रकाशित

मेष- साथीभाइ बढ्ने छन्। भाग्य राम्रो छ। विभिन्न लाभ प्राप्त होला। कर्मयोगले आम्दानीको बाटोमा डोर्‍याउला। योजनाहरू भने गोप्य राख्नु होला।

Advertisement

वृष- इच्छाशक्ति बढ्नाले रचनात्मक कामतर्फ आकर्षित भइएला। सहजै कार्य सम्पादन होला। हिम्मतसाथ गरेका काममा सफलता प्राप्त होला।

मिथुन- घरजग्गाको कारोबारले राम्रो प्रतिफल देला। सहयोगीले साथ छाड्न खोज्ने छन्, फकाउने प्रयास जारी राख्नु होला।

कर्कट- मिहिनेतले राम्रै फल देला। नयाँ काम थालनी गर्ने योग परेको छ। मान्यजनको आशिर्वाद प्राप्त होला। भौतिक साधन जुट्ने योग छ।

सिंह- टाढाको यात्रा र सुखद समाचार प्राप्त हुने योग छ। स्वास्थ्य राम्रो रहनाले शरीर फुर्तिलो होला। उत्साहमा दिन बित्ने छ।

कन्या- कामको प्रतिफल पाउने योग छ। कतै व्यावसायिक यात्रामा निस्किनु पर्ला। प्रशस्त धनलाभको योग छ।

तुला- आफ्नो योजनाहरू गोप्य राखेकै वेश। नत्र समस्यामा परिएला। कृषि क्षेत्रमा लाभ हासिल होला। व्यापार, व्यवसायमा लागेकाहरूका लागि पनि लाभ प्राप्त हुने योग छ।

वृश्चिक- अवसरहरूले पछ्याइरहेका छन्। उचित समयमा सही निर्णय लिन सक्नुभयो भने ती अवसर हासिल होलान्।

धनु- आफ्ना योजनाहरूलाई गोप्य राखेर कदम चाल्नु होला। प्रयासअनुसार सफलता पनि मिल्ला। सहयोगीहरूले साथ दिने छन्।

मकर- स्वादिष्ट व्यञ्जनमा रमाउने दिन छ। परिवारजनसँग समय व्यतीत होला। प्रेमिल समय छ। तर, बिनागल्ती अनावश्यक आरोप लाग्नाले मन खिन्न रहला।

कुम्भ- तपाईंको क्षमतालाई आफ्नो स्वार्थमा उपयोग गर्न खोज्नेहरूसँग सतर्क रहनु होला। आर्थिक कारोबारमा विशेष सावधानी अपनाउनु होला।

मीन- दीर्घकालीन योजना शुरु गर्नु होला। लगनशीलताले ठूलो सफलता हासिल होला। तर, अरूलाई अनावश्यक वचन नदिनु होला, समस्यामा पर्नु हुनेछ।

मङ्गलबार, माघ १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • २.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ३.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ४.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ५.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ६.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ७.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ८.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.