• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

कस्तो छ आजको तपाईंको राशिफल ?


बिहिबार, पुष २८, २०७९ मा प्रकाशित

मेष- त्यति राम्रो दिन छैन। तथापि, मानिसले तपाईंलाई दिन खोज्‍ने सफाइबाट विषयमाथि पकड बनाउन सक्नु हुनेछ।

Advertisement

वृष- केही नगर्नुभन्दा केही गर्दा राम्रो हुने योग छ। साझेदारहरूले तपाईंको कुरा सुन्‍न इन्कार गर्न सक्छन्। तर, उनीहरूलाई चुनौति नदिनु होला, समस्या अझै बढ्नेछ। सहकर्मीहरूलाई सही र गलतको अन्तर सम्झाउने प्रयत्न गर्नुहोस्।

मिथुन- आय आर्जनको अवसर छ। घर र व्यवसायबीचका ग्रहहरूले साथ दिन सक्छन्। खर्च हुने गतिविधिबाट आजको दिन टाढै रहेको जाती हुनेछ।

कर्कट- आज तपाईंका लागि सूर्य जादुगरी बुध, गम्भीर शनि, रहस्यमय बरुणसँग गाँसिएको छ। त्यसैले तपाईंको आजको दिन भावनात्मक र रचनात्मक दुवै हिसाबबाट अस्तव्यस्त रहने छ। आफ्ना भावनाहरूलाई अधिक ध्यान दिनुहोस्।

सिंह- बदलिँदो बृहस्पतिको संकेतअनुसार बदलिँदो परिस्थितिमा तपाईं लाभ महशुस गर्नेमध्येमा पहिलो हुनु हुन्छ। आगामी केही साता तपाईं कुनै समस्यामा पर्नुभयो भने त्यो तपाईंको अधिरताको उपज मात्र हुनेछ।

कन्या- गम्भीर विचारबाट प्रेरित विद्यार्थी, साक्षात्कारमा सहभागी हुने बयस्क तथा कुनै दीर्घकालीन प्रस्ताव राख्‍ने व्यक्तिलाई आज लाभको योग छ। सहकर्मीहरूको भावनालाई ध्यानमा राख्दै उच्च सम्मान दिनु होला। निःस्वार्थ भावनाबाटै तपाईंले लक्ष्‍य प्राप्त गर्न सक्नु हुनेछ।

तुला- तपाईंले एक ठूलो सफलता हासिल गर्दै हुनुहुन्छ। धेरै घरेलु सुधारलाई लागू गर्न साधन स्रोत उपलब्ध हुने योग छ।

वृश्चिक- नयाँ उद्योग, व्यवसाय शुरु गर्ने योग छ। तपाईंले केही धैर्य गर्नुभयो भने अझ राम्रो गर्न सक्नु हुनेछ। प्रतीक्षा गरेर सर्वश्रेष्‍ठ क्षण छनोट गर्नुहोस्।

धनु- जब चन्द्रमाले आफ्नो स्थिति परिवर्तन गर्नेछ, धेरै खुशी महशुस हुनेछ। भावनात्मक जटिलताको पछाडि छिपेको सत्य बुझ्‍ने कोशिस गर्नुहोस्।

मकर- तपाईंमाथि कुनै व्यक्तिले उपकार गरेको छैन भन्‍ने बुझ्‍नु होस्। बरु उल्टै तिनीहरूले तपाईंलाई तल पार्ने कोशिस गरेका छन्। तिनै व्यक्तिहरू अहिले तपाईंलाई मद्दत गरेकोजस्तो गरिरहेका छन्।

कुम्भ- शक्तिशाली व्यक्तिहरूले मद्दत गर्लान्। अरू मानिसले तपाईंको विचार मानून् भनेर उनीहरूले प्रेरित गर्लान्। तर, उत्ताउला मानिसको विश्‍वास नगर्नु होला। जो शान्त छ, उसैले तपाईंलाई मद्दत गर्नेछ।

मीन- तपाईंको चार्टमा काम र जिम्मेवारीबीच कुनै लेनादेना छैन। यदि तपाईं लामो छुट्टि लिने या केही समय जिम्मेवारीबाट टाढा रहने निर्णय लिनु हुन्छ भने तपाईंलाई कसैले दोष दिने छैन।

बिहिबार, पुष २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • २.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ३.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ४.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ५.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ६.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ७.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ८.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.