• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

शनिबारको राशिफल : रमणीय यात्रा, जागिरमा पदोन्‍नती र धन आर्जनको योग


शनिबार, पुष २३, २०७९ मा प्रकाशित

मेष- परोपकारमा मन जानेछ। मिष्ठान्‍न भोजन मिल्नेछ। व्यापारबाट आम्दानी र मित्रजनसँग भेटको योग छ।

Advertisement

वृष- धन नाशको योग रहेकाले सावधानी अपनाउनु होला। अनावश्यक झमेलाको योग छ। बोल्दा विचार पुर्‍याउनु होला।

मिथुन- प्रतिष्ठित व्यक्तिहरूसँग भेट होला। मान सम्मान पाइएला। साथीभाइले समस्यामा साथ दिने छन्।

कर्कट- काममा सफलताको योग छ। अधुरा काम पूरा हुने दिन छ। प्रशस्त आय आर्जनको सम्भावना छ। मन हर्षित रहला।

सिंह- नयाँ काम शुरु गर्ने योग छैन। लेनदेनमा पनि अगाडि नबढ्नु होला। पाहुना आउन सक्छन्। रमणीय यात्राको सम्भावना पनि छ।

कन्या- स्वास्थ्य हानी, धन नाश र प्रेममा धोकाको योग छ। त्यसैले शान्त रहेर विवेकपूर्ण कदम चाल्नु होला। स-साना काममै अल्झिने योग छ। सहयोगीले भने पूर्ण साथ दिने छन्।

तुला- काममा सफलता र जागिरमा पदोन्‍नतीको योग छ। स्वास्थ्य कमजोर रहला। खानपानमा सावधानी आवश्यक देखिन्छ।

वृश्‍चिक- खेतीपातीमा मन जाला। पढाइमा सफलता र धर्मकर्ममा रुचि बढेको छ। बाबु-आमासँग भेटघाट होला।

धनु- जोश जाँगर बढ्ने योग छ। धन आर्जन हुन सक्छ। पारिवारिक सुख र व्यापारमा लाभ प्राप्त हुने सम्भावना छ।

मकर- समय अनावश्यक काममा व्यतीत होला। काममा अवरोध र विश्‍वासिला व्यक्तिहरूबाट धोका होला। आजको दिन विशेष सावधानी आवश्यक देखिन्छ।

कुम्भ- मन द्विविधाग्रस्त रहला। तथापि, स्वास्थ्य राम्रो रहने छ। धन आर्जनको योग छ। सामाजिक कामबाट मान सम्मान पाइने छ।

मीन- मित्र वर्गबाट उपहार प्राप्त हुनेछ। रमणीय यात्राको योग छ। यात्रामा मन रमाउला।

शनिबार, पुष २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • २.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ३.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ४.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ५.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ६.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ७.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ८.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.