• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

आजको राशिफल : कसैमा उमंग, कोही समस्यै समस्यामा !


सोमबार, पुष १८, २०७९ मा प्रकाशित

मेष- जोश जाँगर बढ्ने योग छ। नयाँ ज्ञान प्राप्ति हुन सक्छ। योजनाअनुसार काम बन्ने योग पनि छ।

Advertisement

वृष- नसोचेको ठाउँमा धन खर्च हुन पुग्दा मन खिन्न रहला। मन कमजोर रहनाले प्रेममा पनि अवरोध आउन सक्छ। होसियार रहनु होला।

मिथुन- दिनको उत्तरार्द्धमा खर्च बढ्न सक्ने भएकाले सतर्कता आवश्यक देखिन्छ। नयाँ काम शुरु गर्ने र मायामा सफलता पाइने योग छ।

कर्कट- राजनीतिमा सफलता, आफन्तजनबाट साथ सहयोगका साथ कीर्तिमान कायम गर्न सक्ने योग छ।

सिंह- अधुरा काम पूरा गर्न सकिने छ, जसका कारण उमंग बढ्ने छ। साथीभाइको सहयोगले मन प्रफुल्लित रहला।

कन्या- काममा सफलता पाउन आत्मबल बढाउनु आवश्यक छ। कार्य सम्पादनमा आउन सक्ने अवरोधलाई पनि उच्च मनोबलबाटै छिचोल्न सकिने छ।

तुला- सम्पत्ति आर्जनका लागि नयाँ–नयाँ स्रोत पत्ता लगाउने कोशिस आवश्यक छ। शरीर स्वस्थ रहने र रमणीय यात्रामा रमाउने समय छ।

वृश्चिक- माया प्रेममा सफलता पाइने योग छ। आँटेको काम सफल बन्नाले आत्मबलमा बढोत्तरी हुनेछ। नयाँ योजनाहरू पनि बुन्न थाल्दा राम्रो होला।

धनु- विदेश जाने चक्करमा हुनु हुन्छ भने आजको दिन शुभ फल लिएर आउने छ। बुद्धि र विवेक प्रयोग गर्नु होला। स्वादिष्ट व्यञ्जनमा रमाउने समय पनि छ, आजको दिन।

मकर- सुख, दुःख, लाभ, हानी मध्यम योगमा हुनु हुन्छ। काममा सन्तुष्टी प्राप्त नहोला। स्वास्थ्य कमजोर रहला।

कुम्भ- दैनिक काममा सफलता प्राप्त होला। आफन्तजनसँग भेटघाटमा मन रमाउला। योजनाअनुसार नै काम बन्दा मन प्रफुल्लित रहला।

मीन- पाहुना आउन सक्छन्। साझेदारी व्यवसायमा सफलता पाउने योग छ। जागिरमा जिम्मेवारी पनि थपिन सक्छ।

सोमबार, पुष १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.