• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

खोलामा हराएका २ बालबालिकाको शव फेला, १ अझै बेपत्ता

चक्कु प्रहार गरी मजदुरको हत्या

नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

भारतमा सडक दुर्घटनामा परी १५ जनाको मृत्यु

इन्डोनेसियामा डुंगामा आगलागी, ११२ जनाको उद्धार

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने पति पक्राउ

महाकाली अस्पतालमा किन बढ्यो मिर्गौला रोगीको चाप ?

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : कन्या- कर्मको प्रतिफल, तुला- पारिवारिक जमघट

  • ३. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ४. राशिफल : कर्कट- रमाइलो यात्रा, मीन- कार्य सम्पादन

  • ५. झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • ६. राशिफल : वृष- व्यापारमा फाइदा, सिंह- आत्मीयजनसँग भेट

  • ७. राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

  • ८. राशिफल : मेष- जमिनबाट लाभ, धनु- मान सम्मान

  • ९. नेपाली स्वयंसेवी रक्तवीरहरूको अन्तर्राष्‍ट्रीय प्रतिष्‍ठा !

  • १०. हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

खोलामा हराएका २ बालबालिकाको शव फेला, १ अझै बेपत्ता

    Avatar photo
बुधबार, साउन २७, २०८३ मा प्रकाशित

रौतहट- रौतहटको देवाही गोनाही नगरपालिका-१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मङ्गलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक र एक बालिकाको शव फेला परेको छ।

Advertisement

स्थानीय १० वर्षीय बालक मोहमद रहमतुल्लाह र सोही उमेरकी बालिका सवनम खातुनको शव आज बिहान फेला परेको जिल्ला प्रहरीका डीएसपी वसन्त गौतमले जानकारी दिए।

घटनास्थलभन्दा करिब पाँच किमी दक्षिण परोहा नपा-२ जिङ्गडवास्थित लालबकैया खोला किनारमा करिब २०० मिटरको दूरीमा शव फेला परेको प्रहरीले जनाएको छ।

बेपत्ता रहेका अर्का बालकको खोजी जारी छ।

बुधबार, साउन २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चक्कु प्रहार गरी मजदुरको हत्या
नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
भारतमा सडक दुर्घटनामा परी १५ जनाको मृत्यु
इन्डोनेसियामा डुंगामा आगलागी, ११२ जनाको उद्धार
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

भर्खरै

  • १.
    खोलामा हराएका २ बालबालिकाको शव फेला, १ अझै बेपत्ता

  • २.
    चक्कु प्रहार गरी मजदुरको हत्या

  • ३.
    नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

  • ४.
    ‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

  • ५.
    भारतमा सडक दुर्घटनामा परी १५ जनाको मृत्यु

  • ६.
    इन्डोनेसियामा डुंगामा आगलागी, ११२ जनाको उद्धार

  • ७.
    राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

  • ८.
    पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने पति पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.