• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

महाकाली अस्पतालमा किन बढ्यो मिर्गौला रोगीको चाप ?

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : बेलायतमा ४६ वर्षयताकै ठूलो खडेरी

राशिफल : वृष- व्यापारमा फाइदा, सिंह- आत्मीयजनसँग भेट

लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट

रूसमा भएको युक्रेनी आक्रमणमा १३ जनाको मृत्यु, ७५ घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : कन्या- कर्मको प्रतिफल, तुला- पारिवारिक जमघट

  • ३. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ४. राशिफल : कर्कट- रमाइलो यात्रा, मीन- कार्य सम्पादन

  • ५. झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • ६. राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

  • ७. राशिफल : मेष- जमिनबाट लाभ, धनु- मान सम्मान

  • ८. राशिफल : वृष- व्यापारमा फाइदा, सिंह- आत्मीयजनसँग भेट

  • ९. नेपाली स्वयंसेवी रक्तवीरहरूको अन्तर्राष्‍ट्रीय प्रतिष्‍ठा !

  • १०. हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

राशिफल : वृष- व्यापारमा फाइदा, सिंह- आत्मीयजनसँग भेट

    Avatar photo
बुधबार, साउन २७, २०८३ मा प्रकाशित

मेष– स्वास्थ्य सबल बन्‍नेछ भने विभिन्‍न अवसरले पछ्याउन सक्छन्। मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। पराक्रम बढ्नेछ भने प्रशस्त धन लाभ पनि हुन सक्छ।

Advertisement

वृष– आज रोकिएका काम बनी नयाँ काम शुरु हुनेछन्। व्यापारमा पनि फाइदा हुनेछ। बहुमूल्य धातु संग्रह गरिएला। सामाजिक प्रतिष्‍ठा पाइनेछ। शत्रु परास्त हुनेछन्।

मिथुन- धार्मिक काममा बाधा सिर्जना हुन सक्छ। राजनीतिक पहुँच बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ।

कर्कट- राष्‍ट्रीयस्तरको मानसम्मान प्राप्त हुन सक्छ। प्रतिष्‍ठित व्यक्तित्वसँग भेटघाट हुनेछ। मंगलमय काम सम्पादन हुनेछ। आम्दानी बढ्नाले उत्साह थपिनेछ।

सिंह- परिवारजनको सहयोगले उत्साह बढाउनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। आत्मीयजनसँग भेटघाट हुनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ।

कन्या- टाढाको यात्राबाट धनलाभ हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ। इष्‍टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला।

तुला- सरकारी निकायबाट हुने कडिकडाउको शिकार भइएला। पति-पत्‍नीबीच असमझदारी बढ्ने सम्भावना छ। चिताएको काममा ढिलासुस्ती हुन सक्छ।

वृश्‍चिक- व्यापार-व्यवसायमा लगानी बढाउने समय छ। आफन्त, परिवारजनमा आत्मीयता बढ्नेछ। जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ।

धनु- आज व्यापारबाट प्रशस्त धनलाभ हुनेछ। भौतिक साधनहरू जुट्नेछन्। कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ। लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ।

मकर- रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला। पठनपाठनमा राम्रो उन्‍नति हुनेछ। सन्तान वा अनुयायीले पनि प्रशन्‍नता दिलाउनेछन्।

कुम्भ- काममा बाधा हुन सक्छ। प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन्। प्रतिष्‍ठित व्यक्तितवसँग मित्रता बढ्नेछ। स्वास्थ्यमा समस्या पनि आउन सक्छ।

मीन- चोटपटक वा हाडजोर्नीमा समस्या आउने देखिएकाले सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनु होला। आर्थिक समस्या समाधान हुनेछ।

बुधबार, साउन २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

महाकाली अस्पतालमा किन बढ्यो मिर्गौला रोगीको चाप ?
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : बेलायतमा ४६ वर्षयताकै ठूलो खडेरी
लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता
घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

भर्खरै

  • १.
    महाकाली अस्पतालमा किन बढ्यो मिर्गौला रोगीको चाप ?

  • २.
    कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

  • ३.
    बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ४.
    विश्‍व घटना : बेलायतमा ४६ वर्षयताकै ठूलो खडेरी

  • ५.
    राशिफल : वृष- व्यापारमा फाइदा, सिंह- आत्मीयजनसँग भेट

  • ६.
    लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

  • ७.
    घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

  • ८.
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.