• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

भारतमा सडक दुर्घटनामा परी १५ जनाको मृत्यु

इन्डोनेसियामा डुंगामा आगलागी, ११२ जनाको उद्धार

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने पति पक्राउ

महाकाली अस्पतालमा किन बढ्यो मिर्गौला रोगीको चाप ?

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : कन्या- कर्मको प्रतिफल, तुला- पारिवारिक जमघट

  • ३. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ४. राशिफल : कर्कट- रमाइलो यात्रा, मीन- कार्य सम्पादन

  • ५. झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • ६. राशिफल : वृष- व्यापारमा फाइदा, सिंह- आत्मीयजनसँग भेट

  • ७. राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

  • ८. राशिफल : मेष- जमिनबाट लाभ, धनु- मान सम्मान

  • ९. नेपाली स्वयंसेवी रक्तवीरहरूको अन्तर्राष्‍ट्रीय प्रतिष्‍ठा !

  • १०. हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

इन्डोनेसियामा डुंगामा आगलागी, ११२ जनाको उद्धार

    Avatar photo
बुधबार, साउन २७, २०८३ मा प्रकाशित

जाकार्ता- इन्डोनेसियाको पश्चिम नुसा तेङ्गारा प्रान्तको लोम्बोक टापुको पानीमा बुधबार ‘पुत्री यास्मिन’ नामक यात्रु बहाक डुंगामा आगलागी भएपछि त्यसमा सवार ११२ जनालाई उद्धार गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

Advertisement

एक स्थानीय अधिकारीलाई उदृत गर्दै मिडियाले जनाएअनुसार नजिकैको डुंगाले ३६ जनालाई उद्धार गरेर बालीमा फिर्ता ल्याएको थियो भने खोजी तथा उद्धार एजेन्सीको जहाजले ५९ जनालाई उद्धार गरेको जनाएका छन्।

नौसेनाको एउटा जहाजले थप १७ जनालाई पानीबाट उद्धार गरेको जनाएको छ। डुंगामा ११४ जना यात्रु र १७ जना चालक दलका सदस्य रहेको अधिकारीहरुलाई उदृत गरीले स्थानीय मिडियाले जनाएका छन् ।

यात्रु तथा चालक दलका सदस्यहरूको हताहत भएको कुनै पनि खबर हालसम्म पुष्टि भएको छैन। पुत्री यास्मिन डुंगा बालीबाट नजिकैको टापु लोम्बोकतर्फ जाँदै गर्दा आगलागी भएको तथा आगलागीको कारण अझै सम्म स्पष्ट हुन नसकेको जनाइएको छ।

बुधबार, साउन २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
भारतमा सडक दुर्घटनामा परी १५ जनाको मृत्यु
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व
पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने पति पक्राउ
महाकाली अस्पतालमा किन बढ्यो मिर्गौला रोगीको चाप ?

भर्खरै

  • १.
    नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

  • २.
    ‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

  • ३.
    भारतमा सडक दुर्घटनामा परी १५ जनाको मृत्यु

  • ४.
    इन्डोनेसियामा डुंगामा आगलागी, ११२ जनाको उद्धार

  • ५.
    राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

  • ६.
    पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने पति पक्राउ

  • ७.
    महाकाली अस्पतालमा किन बढ्यो मिर्गौला रोगीको चाप ?

  • ८.
    कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.